बैंकको बढ्दो ब्याजदरप्रति उद्योगीको आपत्ति

मोरङ– बैंकको बढ्दो ब्याजदरप्रति मोरङका उद्योग संस्थाहरुले आपत्ति जनाएका छन्। उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १, विराट व्यापार संघ लगायतले वित्तिय संस्थाले कार्तिक १ बाट लागू हुने गरी वृद्धि गरेको ब्याजदरमा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्। उद्योगीहरुले कोरोना महामारीबाट प्रताडित उद्योग विस्तारै लयमा फर्कँदै गर्दा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी ब्याजवृद्धि […]