संसद्मा अवरोध जारी

काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र नाराबाजीबीच सोमबार सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको सन्देश पढेर सुनाउनुभएको छ । प्रतिनिधिसभाको नवौं अधिवेशन शुरू भएदेखि नै अवरोध गर्दै आएका एमालेले सोमबारको बैठकमा पनि अवरोध खडा गरेका थिए । बैठक शुरू हुनेबित्तिकै एमाले सांसदहरूले नाराबाजी गरेर बैठक अवरुद्ध गरेपछि […]

सम्बन्धित सामग्री

एमालेले अवरोध कायमै राख्ने

काठमाडौं, फागुन ९ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा अवरोध कायमै राख्ने भएको छ। एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही वा सभामुख अग्नि सापकोटाको बहिर्गमनको माग कार्यान्वयन हुनुपर्ने भन्दै संसद् बैठकमा अवरोध जारी राखेको छ। संसद्मा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को प्रस्ताव छलफलका लागि पेस हुँदा पनि एमालेले अवरोध जारी राख्यो। […]

संसद्भित्र प्रतिपक्षीको नाराबाजी, बाहिर सत्तापक्षकै आन्दोलन

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोस्टम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै निरन्तर संसद्मा अवरोध गर्दै आएको छ । यहीबीचमा एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लगिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका थिए । यस्तै नेमकिपाका सांसद प्रेम सुवाल, जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि एमसीसीको विरोध

एमालेले आजपनि संसद्मा अवरोध गर्ने, होला त एमसीसी टेबुल ?

काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आजपनि संसद् बैठकमा अवरोध गर्ने भएको छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाईएको छ । आजको बैठकमा सरकारले एमसीसी पास÷फेलको लागि सदनमा टेबुल गराउने तयारी गरेको छ। त्यसको लागि अहिले सत्ता गठबन्धनको निर्णायक बैठक बस्दैछ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा […]

संसद‍्मा एमालेको विरोध कायमै रहने, नाराबाजीबीच एमसीसी अगाडि बढे रणनीति बदल्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा विरोध कायम राख्ने भएको छ ।  सरकारले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने तयारी गरिरहँदा एमालेले संसद्मा अवरोध जारी राख्ने जनाएको हो ।  एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विगतमा जस्तै संसद्मा आफूहरूको विरोध कायम रहने बताए ।  ‘हाम्रो पोजिसनमा केही फेरबदल आएको छैन, विगतमा जस्तै विरोध जारी रहन्छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘हाम्रा माग पूरा नभएकाले उही कुरा दोहोर्‍याउन का...

संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि हो : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद्मा अवरोध नगरी प्रमुख प्रतिपक्षी दलले आफ्नो असहमति राख्नुपर्ने बताएका छन् । नेकपा (एमाले)को अवरोधका बीच चलेको संसद् बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले लामो समयसम्म संसद्लाई बन्धक बनाउनु गैरलोकतान्त्रिक गतिविधि भएको बताए । ‘जनप्रतिनिधिमूलक संस्था भनेको जनताको सार्वभौमिक सत्ता अभ्यास […]

एमालेले संविधानविपरीत संसद्मा अवरोध गरिरहेको छ : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा विचाराधिन मुद्दाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्दाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत पनि गराए । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजीसहित […]

संसद्मा अवरोध कायमै, अर्काे बैठक असोज २५ गते

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ। बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए।...

सदनमा एमाले नाराबाजीको एक महिना पूरा, निर्विवाद बैठक चलाउन भएन ठोस पहल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्मा अवरोध गरेको एक महिना पूरा भएको छ ।  गत भदौ २३ गते शुरू भएको प्रतिनिधि सभाको अधिवेशनको शुरूको बैठकदेखि नै नेकपा एमालेले विरोध जनाएको छ । असोज २२ गते बसेको ११ औं बैठकमा पनि एमालेले नाराबाजी गरेको छ ।  एमालेको नाराबाजीका बावजुद सरकारले प्रतिनिधि सभा बैठकमा संघीय निजामती विधेयक २०७५ फिर्ता लिएको छ । विधेयक फिर्ता गर्ने सरकारको प्रस्तावमा विरोधको सूचना पेश गर्दै नेमकिपा सांसद प्रेम सुवालले संसदमा पेश गरेको विधेयक फिर्ता गरेर अध्यादेश ल्याउनु पञ्चा...

संसद्मा अवरोध कायमै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे ।सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । सो अवसरमा उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने […]

संसद्मा विरोध जारी रहन्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले संसद्को विरोध जारी रहने बताएका छन् । झापाको बिर्तामोडमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटा एमाले फुटाउन संलग्न भएको भन्दै संसद्मा अवरोध...