काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आजपनि संसद् बैठकमा अवरोध गर्ने भएको छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाईएको छ । आजको बैठकमा सरकारले एमसीसी पास÷फेलको लागि सदनमा टेबुल गराउने तयारी गरेको छ। त्यसको लागि अहिले सत्ता गठबन्धनको निर्णायक बैठक बस्दैछ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा […]