सदनमा एमाले नाराबाजीको एक महिना पूरा, निर्विवाद बैठक चलाउन भएन ठोस पहल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्मा अवरोध गरेको एक महिना पूरा भएको छ ।  गत भदौ २३ गते शुरू भएको प्रतिनिधि सभाको अधिवेशनको शुरूको बैठकदेखि नै नेकपा एमालेले विरोध जनाएको छ । असोज २२ गते बसेको ११ औं बैठकमा पनि एमालेले नाराबाजी गरेको छ ।  एमालेको नाराबाजीका बावजुद सरकारले प्रतिनिधि सभा बैठकमा संघीय निजामती विधेयक २०७५ फिर्ता लिएको छ । विधेयक फिर्ता गर्ने सरकारको प्रस्तावमा विरोधको सूचना पेश गर्दै नेमकिपा सांसद प्रेम सुवालले संसदमा पेश गरेको विधेयक फिर्ता गरेर अध्यादेश ल्याउनु पञ्चा...

सम्बन्धित सामग्री

प्रचण्ड प्रधानमन्त्री बनेको ९ महिना पूरा, उपलब्धि के?

काठमाडौँ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बनेको आज ९ महिना पूरा भएको छ। गत पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड हाल चीनको औपचारिक भ्रमणमा छन्। २०६५ सालमा पहिलो पटक ९ महिना र २०७३ मा दोस्रोपटक प्रधानमन्त्री बन्दा साढे १० महिना कटाएका थिए। २०६५ साल भदौ २ गते पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २०६६ वैशाख २० गते तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउन खोज्दा आफैले राजीनामा दिनुपरेको थियो। दोस्रोपटक २०७३ साउन ४ गते प्र

बाढी आएकाे १४ महिना पूरा हुँदा पनि मेलम्चीवासी अझै खेप्दैछन् सास्ती

काठमाडाैँ- मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुन सकेको छैन। यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन्। मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, […]

रुस र युक्रेनबीच युद्ध भएकाे आज ४ महिना पूरा

काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको आज (शुक्रबार) चार महिना पूरा भएको छ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पहिलो सैनिक हमला गरेको थियो । यसबीचमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने घाइतेहरुको संख्या त्यो भन्दा कैयौ गुणा बढी छ । युक्रेनको राजधानी किभसहि लगभग सबै शहरहरु खण्डहरमा परिणत भएका छन् […]

तीन महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनः बुस्टर खोप लगाउने भएको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार […]

तीन महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनःबुस्टर खोप लगाउने भएको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो । मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खो

त्रिविमा ताला लागेको आज ३ महिना पूरा: बन्द छैन त्रिवि मुख्यालय !

काठमाडौं । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ । सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन । तर, ती कार्यालयको काम भने रोकिएको छैन । […]

रुसले युक्रेनमा हमला गरेको एक महिना पूरा, युद्ध अझै लम्बिने संकेत

काठमाडौं । रुसले छिमेकी देश युक्रेनमाथि सैन्य आक्रमण सुरू गरेको एक महिना पूरा भएको छ । गत फेब्रुअरी २४ तारिखमा रुसी सेना युक्रेनी सिमानाभित्र छिरेर आक्रमण सुरू गरेका थिए । रुसको तुलनामा निकै कमजोर ठानिएको युक्रेनमाथिको आक्रमण एक महिना बित्दा रुसका लागि महंगो पर्ने देखिएको छ । युद्ध अन्त्य हुने कुनै संकेत देखिनुको सट्टा पश्चिमा […]

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना पूरा

काठमाडौं । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको ६ महिना पूरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा उल्ट्याउँदै सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिएको थियो । प्रधानमन्त्री देउवाको ६ महिनाको कार्यकाल भने शिथिल रुपमा बितेको […]

बारको आन्दोलन एक महिना पूरा : संघर्षका थप कार्यक्रम सोमबार घोषणा गरिने

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरेको एक महिना पूरा भएको छ । ९ कात्तिकमा विज्ञप्ति निकालेर जबराको राजीनामा मागेको बारले १२ कात्तिकदेखि कालोपट्टी बाँधेर धर्ना दिनेलगायत कार्यक्रम गर्दै...