प्रचण्ड–ओली भेटः सरकार सञ्चालनका मापदण्डबारे छलफल, प्रचण्ड बालुवाटार सरेपछि निर्णय लिइने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच सरकारका साझा एजेन्डाबारे छलफल भएको छ। बुधबार बिहान प्रचण्डलाई भेट्न ओली प्रचण्डनिवास खुमलटार पुगेका थिए। दुई नेताबीच सरकारका न्यूनतम साझा एजेन्डाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। तत्कालीन नेकपा टुटेपश्चात दुई वर्षपछि पहिलो पटक खुमलटार पुगेका ओली र दाहालबीच निर्णयक […]

सम्बन्धित सामग्री

प्रचण्डलाई भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री अधिकारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। उनीहरुबीच बधाई साटासाट तथा समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रचण्ड नेतृत्वमा केन्द्र सरकार बनेसँगै प्रदेशहरुमा पनि धमाधम सरकार बनाउने क्रम जारी छ। गण्डकी प्रदेश एमालेको भागमा परेको छ। सोही अनुसार अधिकारी मुख्यमन्त्रीमा नियुक्त भए

डेढ घण्टाको समय मागेर हिँडेका प्रचण्ड बालकोट पुगेपछि बालुवाटार सुनसान

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा छन्। सरकार बनाउने समय घर्किँदै गर्दा दलका नेताहरू सरकार बनाउने गठबन्धनको जोड घटाउमा लागेका छन्। बिहानदेखि नेपाली कांग्रेससँग छलफलमा रहेका माओवादी अध्यक्ष अहिले नयाँ गठबन्धनको सरकार बनाउन कसिएका छन्। जसको कारण नै उनी अहिले बालुवाटारबाट बालकोटमा…

बालकोटमा नेताहरुको घुइँचो, बालुवाटार क्षणभरमै सुनसान

काठमाडौँ- सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहोल नै परिवर्तन भएको हो । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट नेकपा […]

बालुवाटारबाट बाहिरिए प्रचण्ड

सरकार निर्माणबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक स्थलबाट बाहिरिएका छन् । पहिलो पालीमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका थिए ।सरकार निर्माणबारे बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पुगेका

बालुवाटारमा प्रचण्ड : कांग्रेसले सरकार चलाइसक्यो, अब मेरो पालो

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चुनिए लगतै बालुवाटार पुगे । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनले आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभा सदस्यहरुले बिहीबार मात्र सपथ लिएका छन् । सपथ लगतै माओवादीले सुरुमा पदाधिकारी र त्यसपछि संसदीय […]

दलको नेता चुनिए लगत्तै प्रधानमन्त्री फाइनल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ – संसदीयको नेता चयन भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भावी सरकार गठनबारे छलफल गर्न बालुवाटार पुगेका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रणह लगत्तै सिंहदरबारमा भएको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको थियो। त्यस लगत्तै उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्न बालुवाटार पुगेका हुन्। देउवाका प्रेस सहयोगी गोविन्द […]

दलको नेता चुनिए लगत्तै बालुवाटार पुगे प्रचण्ड

७ पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । पार्टीको संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । उनीहरुबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको श्रोतले जनाएको छ ।

बालुवाटार बैठकपछि प्रचण्ड : गठबन्धनकै सरकार बन्छ

चुनावका बेला सानातिना असमझदारी कतै भए होलान्, तर त्यसले गठबन्धनलाई कुनै असर गर्दैन । अगाडि कसरी जाने भन्नेबारे खासै प्रश्नहरु छैनन् पनि । हामीले जे टुंगो लगाउँछौं, सहमतिमा टुंगो लगाउँछौं ।

साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्न देउवा–प्रचण्ड सहमत

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।‘सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल भएको हो’, अध