डेढ घण्टाको समय मागेर हिँडेका प्रचण्ड बालकोट पुगेपछि बालुवाटार सुनसान

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा छन्। सरकार बनाउने समय घर्किँदै गर्दा दलका नेताहरू सरकार बनाउने गठबन्धनको जोड घटाउमा लागेका छन्। बिहानदेखि नेपाली कांग्रेससँग छलफलमा रहेका माओवादी अध्यक्ष अहिले नयाँ गठबन्धनको सरकार बनाउन कसिएका छन्। जसको कारण नै उनी अहिले बालुवाटारबाट बालकोटमा…

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ।मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न ओली अपरान्ह ४ बजे बालुवाटार पुगेका हुन्। दुई नेताबीच डेढ घण्टादेखि छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ।बिहीबार सत्ता साझेदार दलहरूको बैठक बस्ने भनिए पनि त्यसअघि प्रचण्ड र ओलीबीच मात्रै छलफल भइरहेको हो। यसअघि बुधबार बेलुकी ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए। दुई नेता बीचको भेट लम्बिएकाले बिहीबार बस्ने भनिएको सत्ता साझेदार दलको बै

प्रचण्ड–ओलीको दौडधुप : हिजो बालकोट, आज बालुवाटार

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली उनको निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तारको तयारी छ । प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद विस्तार भएका छैनन् । स्रोतका अनुसार दुई नेताहरुबीच मन्त्रिपरिषद […]

बालुवाटार पुगे ओली, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्। बुधवार प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए। आजै मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनको बैठक बस्ने कार्यतालिकासमेत थियो। यद्यपि गठबन्धनको बैठक नबस्ने प्रधानमन्त्रीको सचिवालयले जनायो।

बालकोट पुगे प्रचण्ड बालकोट, वार्तामा राई र लामिछाने पनि

सत्तागठबन्धनमा सहमति नजुटेपछि बालुवाटार बैठक छाडेर हिँडेका माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्। कांग्रेस पहिलो कार्यकाल प्रधानमन्त्री छाड्न तयार नभएपछि प्रचण्ड केपी ओली निवास बालकोट पुगेका हुन्। दुई नेताबीचको छलफल सुरु...

बालकोट हिँडेका प्रचण्ड खुमल्टारमा

बालुवाटारमा गठबन्धनको बैठक छाडेर बालकोट हिँडेका माओवादी अध्यक्ष प्रचण्ड खुमलटार पुगेका छन्। एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार बैठकबाट निस्केका प्रचण्ड आफ्नै निवास खुमलटार पुगेका एक नेताले बताएका छन्।  ...

बालुवाटार बैठक छोडेर बाहिरिए प्रचण्ड, ओलीलाई फकाउन बालकोट जाँदै

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोटतर्फ लागेका छन्। बालुवाटारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ सरकार गठनका विषयमा कुरा नमिलेपछि उनी ओलीलाई फकाउन बालकोट लागेका हुन्। देउवा र प्रचण्डबीच कसले पहिला सरकारको नेतृत्व गर्ने भन्नेमा कुरा मिल्न सकेको छैन।

बालुवाटार बैठक छाडेर ओली निवास पुगे प्रचण्ड

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।  राष्ट्रपति […]

बालुवाटार बैठक छाडेर बालकोट लागे प्रचण्ड

१० पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, […]

प्रचण्ड कचौरा लिएर बालुवाटार र बालकोट गरिरहेका छन्ः उपसभापति गुरुङ

काठमाडौँ– नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा उपसभापति गुरुङले बृहत् शान्ति सम्झौतामा एकापट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो […]

धनराज गुरुङ भन्छन्, प्रचण्ड कचौरा लिएर बालुवाटार धाउदैछन्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपसभापति गुरुङले बृहत शान्ति सम्झौतामा एकपट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो रहेको […] The post धनराज गुरुङ भन्छन्, प्रचण्ड कचौरा लिएर बालुवाटार धाउदैछन् appeared first on राजधानी राष्ट्रिय दैनिक.