दलको नेता चुनिए लगत्तै प्रधानमन्त्री फाइनल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ – संसदीयको नेता चयन भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भावी सरकार गठनबारे छलफल गर्न बालुवाटार पुगेका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रणह लगत्तै सिंहदरबारमा भएको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको थियो। त्यस लगत्तै उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गर्न बालुवाटार पुगेका हुन्। देउवाका प्रेस सहयोगी गोविन्द […]