ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?

सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिइरहेका छन् । विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिपयले त प्रयोग गरेर हेर्नकै लागि भए पनि यो एपलाई डाउनलोड गरिरहेका छन् । तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न थालेका छन् खासगरी ट्राफिकले सवारीसाधनको चिट...

सम्बन्धित सामग्री

बियरले बग्गीखाना पुर्‍याएपछि…, कक्षामा झलझली यमराजको सजाय !

साँझको साढे ८ बजे। बबरमहलबाट विष्णुमती करिडर हुँदै बसुन्धरातिरको यात्रा। बाइक हुँइक्याउँदै थिएँ। कालोपुलमुनि ट्राफिक प्रहरी गौँडा छेकेर जाँचमा उत्रिसकेका रहेछन्। रफ्तारमा थिएँ। अरुलाई रोक्ने, मलाई नरोक्ने भन्ने कुरै भएन। ढिला नगरी 'ब्रेथलाइजर'मा फुकिहालेँ। 'अपपपप…. साइड लगाउनु त।' ट्राफिक प्रहरीले चाबी खोसिहाले। अलिकति देब्रेतिर बाइक थन्क्याएपछि ती प्रहरीले लाइसेन्स मागे।…

सांसद असिम शाहको प्रश्न- ट्राफिक प्रहरीले ‘नागरिक एप’ किन चिन्दैन ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ट्राफिक प्रहरीले ‘नागरिक एप’ किन चिन्दैन भन्दै प्रश्न गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले समयमा‌ लाइसेन्स दिन नसकेकोमा आपत्ति जनाए । उनले भने, ‘सरकारले केही समयअघि सञ्चालनमा ल्याएको नागरिक एपबाट लाइसेन्ससम्बन्धी जानकारी हेर्न सकिन्छ । तर, विडम्बना यसै एपलाई ट्राफिक प्रहरीले चिन्दैन । […]

स्मार्ट लाइसेन्स जाँच्न ट्राफिक प्रहरीले बल्ल पायाे १९८ उपकरण

सवारी चालक स्मार्ट कार्ड (लाइसेन्स) छपाई सुरु भएको ७ वर्षपछि बल्ल ट्राफिक प्रहरीले जाँच गर्ने उपकरण पाएको छ ।यातायात व्यवस्था विभागले चिपसहितको स्मार्ट कार्ड जाँच गर्न बुधबार १९८ वटा उपकरण (कार्ड रिडर) ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

स्मार्ट लाइसेन्स जाँच्न ट्राफिक प्रहरीले बल्ल पायाे १९८ उपकरण

सवारी चालक स्मार्ट कार्ड (लाइसेन्स) छपाई सुरु भएको ७ वर्षपछि बल्ल ट्राफिक प्रहरीले जाँच गर्ने उपकरण पाएको छ ।यातायात व्यवस्था विभागले चिपसहितको स्मार्ट कार्ड जाँच गर्न बुधबार १९८ वटा उपकरण (कार्ड रिडर) ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

अब ट्राफिक प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने

के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ ।यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई यो मोबाइल एप्स हस्तान्तरण गरिसकेको छ ।यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कु

कतै तपाईँले नक्कली लाइसेन्स बाेकिरहनुभएकाे छैन, अब ठाउँकाे ठाउँ जाँच हुन्छ

काठमाण्डाै – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली हो वा नक्कली हो भनेर फिल्ड (ठाउँकाे ठाउँ) मै जाँच गर्न सक्ने व्यवस्था सुरु गरेको छ ।यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र जाँच गर्ने मोबाइल एप्स विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज साेमवार हस्तान्तरण गरेपछि अब ट्राफिक प्रहरीले फिल्डमै जाँच गर्न सक्ने भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली र सक्कली छुट्याउन सकिने बताउनुभयो ।म...

अब ट्राफिक प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्छन्

काठमाडौं । के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ । यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम […] The post अब ट्राफिक प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोबाइल एप्समार्फत ठाउँको ठाउँ नक्कली लाइसेन्स जाँचिने

काठमाडौँ – ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत अन द स्पट नक्कली लाइसेन्स चेकजाँच गर्ने व्यवस्था सुरु गरेको छ। सोमबार एक कार्यक्रमबीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक […]

ट्राफिक प्रहरीले प्रतिनिधि नपठाउँदा रोकियो लाइसेन्स परीक्षा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिनिधि नपठाउँदा काठमाडौं उपत्यका भित्रका यातायात कार्यालयमा हुने सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा स्थगित भएको छ।