ट्राफिक प्रहरीले प्रतिनिधि नपठाउँदा रोकियो लाइसेन्स परीक्षा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिनिधि नपठाउँदा काठमाडौं उपत्यका भित्रका यातायात कार्यालयमा हुने सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा स्थगित भएको छ।

सम्बन्धित सामग्री

लाइसेन्सका दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं / सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगातमक परीक्षा स्थगित भएको छ । यातायात व्यवस्था कार्यालयले सोमबार विज्ञप्ती जारी गर्दै सवारीचालक अनुमतिपत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षामा माहानगरीय ट्राफिक प्रहरीले प्रहरी नखटाएकाले दुवै परीक्षा स्थगित गर्नु परेको बताएको छ । कोभिड–१९ का कारण लामो समयदेखि सवारी साधन लाइसेन्स परीक्षा बन्द रहेकोमा गत पुस १४... The post लाइसेन्सका दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित appeared first on Purbeli News.