सवारी लाइसेन्स र ब्लुबुक नागरिक एपमा देखाउँदा ट्राफिक प्रहरीले किन मान्दैन् ? यस्तो छ कारण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी लाइसेन्स र ब्लुबुक देखाउँदा मान्य नहुने कानुनी व्यवस्था बारे स्पष्ट पारेको छ ।  एक विज्ञप्ती जारी गर्दै ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेमा कारवाही गर्नको लागि अनिवार्य सक्कल कागजात लिएर मात्र २४ घण्टे पुर्जी जारी गरिने भएकोले नागरिक एपमा हरेकै भरमा पुर्जी जारी गर्न नसकिने जानकारी दिएको हो ।  सवारी...

सम्बन्धित सामग्री

उपत्यकामा सवारी लाइसेन्स र मापसे चेकजाँचमा कडाइ (तस्बिरहरू)

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरेको छ । दसैँमा अवाञ्‍छित गतिविधि हुन नदिन ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको हो । उपत्यकाका मुख्य क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ । ट्राफिक प्रहरीले सवारी लाइसेन्स र मादक पदार्थ सेवन (मापसे) परीक्षण कडाइका साथ गरिरहेको छ । तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

जरिवाना तिरे सवारी लाइसेन्स नभए पनि छुट!

सवारी सञ्चालन अनुमतिपत्र(लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना तिरेपछि छुटकारा पाइन्छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सविनै बर्षौदेखि सवारी साधन चलाइरहेका…