स्मार्ट लाइसेन्स जाँच्न ट्राफिक प्रहरीले बल्ल पायाे १९८ उपकरण

सवारी चालक स्मार्ट कार्ड (लाइसेन्स) छपाई सुरु भएको ७ वर्षपछि बल्ल ट्राफिक प्रहरीले जाँच गर्ने उपकरण पाएको छ ।यातायात व्यवस्था विभागले चिपसहितको स्मार्ट कार्ड जाँच गर्न बुधबार १९८ वटा उपकरण (कार्ड रिडर) ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

सम्बन्धित सामग्री

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या

सरकारले जारी गरेका ‘स्मार्ट लाइसेन्स’ को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ । लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन । यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन् । सामान्य चेकजाँचले ती पत्ता लागेका होइनन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष अनुसन्धानबाट मात्र पत्ता लागेको हो ।

स्मार्ट लाइसेन्स जाँच्न ट्राफिक प्रहरीले बल्ल पायाे १९८ उपकरण

सवारी चालक स्मार्ट कार्ड (लाइसेन्स) छपाई सुरु भएको ७ वर्षपछि बल्ल ट्राफिक प्रहरीले जाँच गर्ने उपकरण पाएको छ ।यातायात व्यवस्था विभागले चिपसहितको स्मार्ट कार्ड जाँच गर्न बुधबार १९८ वटा उपकरण (कार्ड रिडर) ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

नक्कली लाइसेन्ससहित दुई जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका - ६ घर भई हाल मुलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन् ।यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरू