अब ट्राफिक प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली/नक्कली छुट्याउन सक्ने

के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ ।यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई यो मोबाइल एप्स हस्तान्तरण गरिसकेको छ ।यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कु

सम्बन्धित सामग्री

निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौँ,२० कार्तिक । ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने कार्यमा सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो । पूर्णरूपको दक्षताबेगर सडकमा सवारी चलाउने व्यक्तिउपर ट्राफिक प्रहरीले बढाएको निगरानीबाट मानवीय संरक्षणमा मद्दत जनाइएको छ । चालु […]

उपत्यकाका सबै नाकामा ट्राफिक प्रहरीले विशेष जाँच गर्ने

काठमाडाैं । चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले उपत्यकामा चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’ को व्यवस्था गर्न लागेको हो । उपत्यका थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास […]

ट्राफिक प्रहरी चाडपर्व लक्षित विशेष जाँच गर्दै

काठमाडौँ । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, […]

ट्राफिक प्रहरीले चाडपर्व लक्षित चेकिङ गर्ने तयारी

काठमाडौंः ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले…

ट्राफिक प्रहरीले उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने

काठमाडाैँ- ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, […]

लुम्बिनीमा ‘राडर गन’ प्रयोग गर्दै ट्राफिक प्रहरी

-भुवन कार्कीसवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा ट्राफिक प्रहरीले ‘राडर गन’ (गति मापन गर्ने डिजिटल यन्त्र) प्रयोग गर्न थालेको छ । धेरैजसो दुर्घटना तीव्र गति (ओभर स्पीड) का कारणले हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न राडर गन प्रयोगमा ल्याइएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरीसँग यसअघि एउटा मात्र राडर गन थियो र यसको खासै प्रयोग गरिँदैनथ्यो । तर गत आर्थिक वर्षको अन्तिममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले थप दुई थान नयाँ राडर

लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाण्डौ – काठमाण्डौका सडकमा गाडी चलाउँदा लेन अनुशासन पालना नगर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनका लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आज शुक्रवारदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभाबी गाडी चलाउने चालकलाई कारबाही गरेको जानकारी दिनुभयो ।  ट्राफिक प्रहरीले लेन...

लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाहीलाई तीव्रता बढाएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले आजबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । “सडकमा हतार गरी अर्को लेनमा गएर सवारी च

ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व

प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।चालक तथा सर्वसाधारणलाई सवा

महाशिवरात्रीमा ट्राफिक प्रहरीले यस्तो बनायो सवारी रुट

काठमाडौं : भोलिको महाशिवरात्रीको अवसरलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले सवारी रूट फेरबदल गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले यस पटक चावहिल, गौशाला, तिलगंगा क्षेत्रमा नियमित जस्तै निर्बाध रूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको जानकारी दिएको छ। त्यस्तै, चक्रपथमा चल्ने सवारी साधनलाई दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला…