मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि स्थानीय चिन्तित

टीकापुर । कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका बासिन्दाहरु मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि चिन्तित छन् । गाउँमै बाढी पस्ने जोखिमले उनीहरूलाई झरी परेको रात निद्रा लाग्दैन । मोहना पारि भारतसँग सीमा जोडिएको शिवरत्नपुरमा ९५ बढी घरधुरी छन् । मोहना नदी कटानले यसपालि बस्तीको केही भाग डुबानमा परेपछि शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । […] The post मोहना नदीले बर्सेनि धार परिवर्तन गर्न थालेपछि स्थानीय चिन्तित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

आलितालमा खोलाको धार परिवर्तन गरी बस्ती जोगाउने प्रयास

डडेल्धुरा । बाढीले वस्ति जोखिममा परेपछि भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिकामा खोलामा पानीको धार परिवर्तन गरि वस्ति जोगाउने प्रयास थालिएको छ । चुरे क्षेत्रको आलिताल गाउँपालिका–८ लगायतका क्षेत्रमा सुनखोलाको बाढीले वस्ति जोखिममा परेका छन । खोलामा जोडरको प्रयोग गरि वस्ति तर्फ ढुङ्गा, माटोको ड्याम लगाई पानीको धारपरिवर्तन गरिन थालिएको छ । सुनखोलामा एग्जाभेटरको प्रयोग गरेर पानीको […] The post आलितालमा खोलाको धार परिवर्तन गरी बस्ती जोगाउने प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाकालीको धार परिवर्तन गर्ने संरचना निर्माणबाट पछि हट्यो भारत

बुधबारको वार्तामा भारतीय पक्षले संरचना निर्माणमा अवरोध नगरी सहयोग गर्न आग्रह गरे पनि नेपाली पक्षले भने नदीको धार परिवर्तन हुने भएकाले त्यसमा सहमति गर्न नसकिने अडान लिएको थियो ।

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

काठमाडौँ । कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो ।  वडाध्यक्ष अर्जुनबहादुर साउदका अनुसार नगरपालिकाले उपलब्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ । नदीको बाढी […]

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन गरिँदै

काठमाडौं : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि वडाले नदीको धार परिवर्तन गर्न थालिएको छ। नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो। ‘केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि बस्ती जोगाउनका लागि नदीको धार परिवर्तनमा…

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु¥याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो । “जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौँ”, वडाध्यक्ष अर्जुनबहादुर साउदले […]

कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

उदयपुर, साउन १९ । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ। मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले […]

कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ।मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासी

कर्णाली नदीले धार परिवर्तन गर्दा नागरिक त्रासमा, तटबन्ध भत्किँदा बस्ती जोखिममा

कैलाली - हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ । नदीको बहावले तटबन्ध नै भत्काउन थालेपछि कैलालीको टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक जोखिममा परेका छन् ।  नदीले टीकापुर नगरपालिका–५ को टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कटान गरेको छ । त्यहाँ...

मोहना नदीले धार परिवर्तन गरेपछि ...

कैलालीको धनगढी स्थित मोहना नदीले पानीको सतह बढेसँगै धार परिवर्तन गरेको छ । गोदावरी –९ मा नदीले धार परिवर्तन गर्दा खेतीयोग्य जमिनमा क्षति पुगेको छ । यसअघि बाढी पूर्वानुमान महाशाखाले नदीमा पानीको सतहले खतराको तह पार गरेको भन्दै तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरेको थियो । बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ ।

बाढीका कारण धार परिवर्तन गरेको मर्स्याङ्दीलाई पुरानै धारमा फर्काइयो

मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिना दिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो ।जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए । उनले भने, “महिनौं दिनपछि