दार्चुलाबाट मन्त्री बडू विजयी

एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छ्न्।...

सम्बन्धित सामग्री

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू

काठमाडौँ,८ पुष । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको बताए । उनले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको […]

उद्योग मन्त्री बडू र युरोपियन युनियनका सांसद ख्राबबीच भेटघाट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपाल भ्रमणमा रहेका युरोपियन युनियनका सांसद म्याक्सिमिलियन ख्राबबीच भेटघाट भएको छ । भेटका क्रममा नेपाल र युरोपियन युनियनको आर्थिक तथा कुटनीतिक सम्बन्ध, नेपालको राजनीतिक तथा आगामी मंसिरमा हुने प्रतिनिधिसभा– प्रदेशसभा निर्वाचन लगायनका विषयमा छलफल भएको छ ।मन्त्री बडूले इयूले नेपालको शान्ति प्रक्रिया र आर्थिक सामाजिक विकासमा गरिरहेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको विकास प्राथमिकताका क्षेत्रमा लगानी अभिबृद्धिका लागि सा

बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू

दार्चुला- दार्चुलाको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बङ्गाबगड क्षेत्रको मानव बस्ती जोगाउन स्थानीयवासीसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले साथ दिएका छन्। शुक्रबार राति लास्कुखोलामा भएको कटानले बङ्गाबगड बस्ती विस्थापित हुन थालेपछि कटान रोक्नका लागि गर्न लागिएको तारजालीको काममा मन्त्री बडू स्वयं ढुङ्गा बोक्ने काममा सहभागी भई स्थानीयवासीलाई साथ दिएका हुन्। प्रदेशका उद्योग, पर्यटन वन […]

मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत : मन्त्री बडू

काठमाडौँ,१२ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै उनले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव […]

मूल्य निर्धारण गर्ने सन्दर्भमा सरकार संवेदनशील : मन्त्री बडू

काठमाडौँ,८ असार । राष्ट्रियसभाका सांसदहरुले निगम घाटामा छ भने कर्मचारीले कसरी बोनस खान्छन् भन्दै प्रश्न गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले दिएको वक्तव्यको सम्बन्धमा केन्द्रित रही प्रश्न गर्दै सांसद सुमित्रा विसीले भनिन्, “यदि निगम घाटामा छ भने कर्मचारीले बोनस कसरी खान्छन् ?” सांसद देवेन्द्र दाहालले […]

संसदमा होहल्ला : मन्त्री बडू संसदमा बोल्दा एमाले सांसदको विरोध

प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा बोल्दै नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । शुक्रबार मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका थिए ।त्यसपछि एमालेका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसलग

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू

काठमाडौँ,२ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको बताए । “लामो समयदेखि प्रस्ताव र […]

मन्त्रि बडू र नेपालका लागि नर्वेका राजदूतको शिष्टाचार भेट

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबीच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायतका विषयमा छलफल भएको छ ।  भेटमा मन्त्री बडूले नेपालमा लोकतन्त्रको सुदृढीकरण, सुशासन र न्यायमा पहुँच अभिवृद्धि, नवीकरणीय ऊर्जालगायत विभिन्न क्षेत्रमा नर्वेले गरिरहेको सहयोगका लागि धन्यवाद दिए । उनले न्यायमा ना

कानुनमन्त्री बडू र नेपालका लागि नर्वेका राजदूतबिच शिष्टाचार भेट

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबिच शिष्टाचार भेटवार्ता भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमवार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबिच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायत विविध समसामयिक विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री…

कानुन मन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता

३ फागुन, काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुन मन्त्री बडू र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अस्ट्रेलियाको दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल […]