कानुनमन्त्री बडू र नेपालका लागि नर्वेका राजदूतबिच शिष्टाचार भेट

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबिच शिष्टाचार भेटवार्ता भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमवार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबिच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायत विविध समसामयिक विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री…