संसदमा होहल्ला : मन्त्री बडू संसदमा बोल्दा एमाले सांसदको विरोध

प्रतिनिधिसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बिहीबार संसदमा बोल्दै नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । शुक्रबार मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका थिए ।त्यसपछि एमालेका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसलग

सम्बन्धित सामग्री

दार्चुलाबाट मन्त्री बडू प्रतिनिधिसभा सदस्यमा विजयी

दार्चुला : एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।  उनी २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी भएका हुन्। बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित गरे। मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभामा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आयय निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताउनु भएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् । मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउनुभयो । […]

ओलीले संविधान मिचेकाले सरकारबाट बाहिरिनुपर्यो : मन्त्री बडू

बाँके : कानुन न्याय तथा संसदीय व्‍यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले  नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन्।सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व-प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए।देशको प्रधानमन्त्री हुँदा जनताको भवना बुझ्न नसकेको, देश र जनताभन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको बताए

ओलीले जनताको भावना बुझ्न सकेनन् : मन्त्री बडू

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडुले नेकपा एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामूदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले पूर्व प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए ।देशको प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकाले बाहिरिनुपरेको बताए । मन्त्री बडुले

महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुन्छ : मन्त्री बडू

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री बडूले न्यायपालिकालाई सुदृढ र सुद्धिकरण गर्नका लागि महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको हो […]

संसद गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी सकारात्मक छ : मन्त्री बडू

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले संसदको गतिरोध अन्त्य गर्न गरेको आग्रहमा प्रमुख प्रतिपक्षी एमाले सकारात्मक भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकपछि सञ्चारकर्मीसँग उनले संसद सञ्चालनमा एमाले सकारात्मक देखिएको बताएका हुन्।उनले संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरिरहेको उल्लेख गरे। एमालेले पनि आग्रहलाई गम्भीरतापूर्वक लिएको उनले बताए। यसका लागि संसदको अवरोध हटाउन र बैठकमा सहभागी हुन एमालेसँग आग्रह गरेको उनक

सदन सञ्चालन हुनेमा सरकार आशावादी : मन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगसम्बन्धी प्रस्ताव सिफारिस समितिमा नाम दिएसँगै सदन सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।संसद्को आजको बैठकपछि बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले लामो समयदेखि सदनमा अवरोध भइरहेको अवस्थामा एमालेले सिफारिस समितिमा रहने सदस्यको नामावली पठाएको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिएको उल्लेख गरे ।मन्त्री बडूले भने, “उहाँहरुले नाम पनि

अब संसद् सञ्चालन होला कि भन्ने आशा बढेको छ : मन्त्री बडू

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिफारिस समितिमा नाम दिएसँगै सदन सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।

संसद् अवरोध हट्छ : मन्त्री बडू, ‘अर्ली इलेक्सन’ सम्भव छैन : पुन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसद् अवरोध छोडेर नियमित संसदीय प्रक्रियामा आउने दाबी गरेका छन् ।  आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले एमालेले महाअभियोग सिफारिस समितिमा सदस्य पठाएर संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद् अवरोध पनि हट्ने दाबी गरेका हुन्...