प्रधानमन्त्री ओलीले भने- तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउँछौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् ।

सम्बन्धित सामग्री

बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने

काठमाडौं । पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने खोप आउन लागेको जानकारी दिए । उनले जुन महिनाभित्र […] The post बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘खोप नलगाई लुकेर बसेकाहरुलाई बाहिर निकाल्न खोप कार्ड अनिवार्य गरिएको हो’

दाङ– लुम्बिनीका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत थारुले फागुन महिनाभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य रहेको बताएका छन्। जसका लागि खोप लगाउने कार्यलाई लुम्बिनी प्रदेशका जिल्लामा व्यापक बनाइएको उनले बताए। लमही जेसीजको २२ औं पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थारुले खोपलाई सबैमाझ पुर्‍याउन सार्वजनिक सेवा लिने क्रममा खोप कार्ड देखाउन […]

बच्चाका लागि कोरोनाविरुद्धको खोप ६ महिनाभित्र आउँछ : सिरम इन्सटिच्युट

२९ मंसिर, काठमाडौं । आगामी ६ महिनामा बालबालिकाहरुका लागि पनि कोरोनाविरुद्धको खोप सार्वजनिक गर्ने सिरम इन्सटिच्युट अफ इण्डियाले जनाएको छ । सिरम इन्सटिच्युट अफ इण्डियाका सीईओ अदार पुनावालाले सो कुरा बताएका हुन् । कन्फेडरेशन अफ इन्डियन इन्डष्ट्रीले आयोजना गरेको एक भर्चुअल कन्फ्रेन्समा पुनावालाले परीक्षणको क्रममा तीन वर्ष र सोभन्दा माथिका बालबालिकालाई नोभाभ्याक्स नामको खोप प्रभावकारी […]

यो महिनाभित्र एकतिहाइ जनसंख्यालाई खोप उपलब्ध गराउँछौंः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यो महिनाभित्र एक तिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

'चैत भित्र सबैलाई कोरोनाको खोप'

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइने बताएका छन् ।  भरतपुर अस्पतालको  कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइने बताएका हुन् ।

६ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउँछौँ  : मुख्यमन्त्री पोखरेल

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको बताए । छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता […]

यही महिनाभित्र भारतबाट बाँकी १० लाख डोज खोप आउने

काठमाण्डाै - कोरोनाविरुद्धको खोप केही ठाउँमा अभाव भए पनि आत्तिहाल्नु नपर्ने विज्ञले बताएका छन् ।  जोखिममा रहेका वर्गलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको विज्ञले बताएका छन् ।  सरकारले अहिले ६५ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप वितरण गरिरहेको छ । यस्तै, हिमाली जिल्लामा ५५ वर्षभन्दा माथिकालाई खोप दिइएको छ ।  जोखिममा परेका यी वर्गलाई खोप दिइन थालेकाले खोप अभाव भए पनि आत्तिनु नपर्ने खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर  श्यामराज उप्रेतीले बताउनुभयो । ...

दक्षिण कोरिया र हङकङमा कोरोनाविरुद्धको खोप अभियान सुरु, वर्षभरि नै चल्ने

काठमाण्डाै – दक्षिण कोरिया र हङकङले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका छन् । दक्षिण कोरियाले आउँदो सात महिनाभित्र देशका ७० प्रतिशत नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको छ भने हङकङले यस वर्षको अन्तिमसम्ममा सबै वयस्क नागरिकलाई खोप लगाइ सक्ने लक्ष्य लिएको जनाएको छ ।  गएको वर्ष चीनमा देखिएको कोरोना भाइरस चीनबाहिर देखिने क्रमको सुरुवातमै दक्षिण कोरिया र हङकङमा देखिएको थियो । यी दुई देशले व्यक्तिगत दुरी कायम, शीघ्र परीक्षण, क्वरेण्टीन तथा सङ्क्रमितको ट्र्याकिङ गरेर समयमै महामारीलाई नियन्त्रणमा लिएका थिए ...

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् ।