२९ मंसिर, काठमाडौं । आगामी ६ महिनामा बालबालिकाहरुका लागि पनि कोरोनाविरुद्धको खोप सार्वजनिक गर्ने सिरम इन्सटिच्युट अफ इण्डियाले जनाएको छ । सिरम इन्सटिच्युट अफ इण्डियाका सीईओ अदार पुनावालाले सो कुरा बताएका हुन् । कन्फेडरेशन अफ इन्डियन इन्डष्ट्रीले आयोजना गरेको एक भर्चुअल कन्फ्रेन्समा पुनावालाले परीक्षणको क्रममा तीन वर्ष र सोभन्दा माथिका बालबालिकालाई नोभाभ्याक्स नामको खोप प्रभावकारी […]