काठमाडौं । पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने खोप आउन लागेको जानकारी दिए । उनले जुन महिनाभित्र […]
The post बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.