निर्वाचन आचार-संहिता उल्लंघन गरे एक लाख जरिवाना

काठमाडौं – निर्वाचन आयोग स्थानीय चुनावका बखत आचार–संहिता कठोरतापूर्वक कार्यान्वयन गर्ने पक्षमा उभिएको छ । गत चैत ३ मा जारी आचार–संहिताका बुँदाहरूविरुद्ध प्रस्तुत हुने पात्रहरूलाई जरिवाना र उम्मेदवारी खारेज समेत गर्नेे गरी आयोग अघि बढ्दैछ । निर्वाचनका बखत हुने अनैतिक आचरण, व्यवहार रोक्दै निष्पक्ष, स्वच्छ, प...

सम्बन्धित सामग्री

पाँच लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ५ लाख जरिवाना ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका–१० घर भएर काठमाडौंको रामहिटी बस्ने २६ वर्षीया कृपा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।उच्च अदालत पाटनले असार १० मा खड्कालाई ५ लाख जरिवाना, २ दिन कैद र २० हजार क्षतिपुर्ति हुने ठहर गरेको थियो । बैंकिङ्ग कसुर मुद्दामा जरिवाना र सजायको फैसलापछि खड्का फरार थिए ।बिहिबार उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेर प्रहरीले जिल्ला अद

६६ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैङ्किङ अपराधमा रु ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय...

अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालतबाट २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६ गतेको फैसलाअनुसार सात दिन कैद सजाय र २० लाख जरिवाना ठहर भएका उदयपुर त्रियुगा नगरपालिका घर भई हाल काठमाडौँको टोखामा बस्ने ६० वर्षीय केदार गिरीलाई आज […]

कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँ र वाणिज्य विभागको संयुक्त अनुगमन टोलीले कलंकीस्थीत भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरेको छ । आइतबार गरिएको अनुगमनका क्रममा म्याद नाघेका मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएपछि दुई लाख जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी […]

७२ लाख जरिवाना तोकिएका व्यक्ति अदालतमा पेस

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई ७२ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अदालतमा पेस गरेको छ । उच्च अदालत पाटनको गत मङ्सिर २४ गतेको फैसलाले तनहुँ घर भई काठमाडौँको सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सनका सञ्चालक ३२ वर्षीय सुरज गुरुङलाई २४ दिन कैद र ७२ लाख जरिवाना हुने फैसला सुनाएको थियो […]

२० लाख जरिवाना भएपछि फरार गुरुङ पक्राउ

नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विस २०७७ असार १ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु बीस लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए ।&

सुन्धाराको गुलाव मिठाई पसललाई दुई लाख जरिवाना

काठमाडौंको सुन्धारास्थित गुलाव मिठाई पसललाई काठमाडौं महानगरपालिकाले दुई लाख जरिवाना तिराएको छ। अनुगमनका क्रममा मिठाइ बनाउने कच्चा पदार्थको गुणस्तरीयतामा लापर्वाही गरेको भेटिएपछि जरिवाना तिराइएको हो। महानगरपालिकाले तिहारलाई लक्षित गर्दै एक सातायता...

निषेधाज्ञामा जिमखाना सञ्चालन गर्नेलाई एक लाख जरिवाना

निषेधाज्ञाको उल्लंघन गर्दै जिम सञ्चालन गर्ने व्यक्तिलाई एक लाख जरिवाना तिराएको छ।

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल सञ्चालन गर्ने संचालकलाई चार लाख जरिवाना गरेको छ।

भाटभटेनीलाई चार लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वरस्थित सुपरमार्केट भाटभटेनीलाई चार लाख जरिवाना तिर्न आदेश दिएको छ।