७२ लाख जरिवाना तोकिएका व्यक्ति अदालतमा पेस

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई ७२ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अदालतमा पेस गरेको छ । उच्च अदालत पाटनको गत मङ्सिर २४ गतेको फैसलाले तनहुँ घर भई काठमाडौँको सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सनका सञ्चालक ३२ वर्षीय सुरज गुरुङलाई २४ दिन कैद र ७२ लाख जरिवाना हुने फैसला सुनाएको थियो […]