२० लाख जरिवाना भएपछि फरार गुरुङ पक्राउ

नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विस २०७७ असार १ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु बीस लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए ।&

सम्बन्धित सामग्री

अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले उच्च अदालतबाट रु २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६ गतेको फैसलाअनुसार सात दिन कैद सजाय र रु २० लाख जरिवाना ठहर भएका उदयपुर त्रियुगा नगरपालिका घर भई हाल काठमाडौँको टोखामा बस्ने ६० वर्षीय केदार […]

अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालतबाट २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६ गतेको फैसलाअनुसार सात दिन कैद सजाय र २० लाख जरिवाना ठहर भएका उदयपुर त्रियुगा नगरपालिका घर भई हाल काठमाडौँको टोखामा बस्ने ६० वर्षीय केदार गिरीलाई आज […]

२० लाख जरिवाना तोकिएका अभियुक्त बैंकिङ कसूरमा पक्राउ

चैत ५, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई  प्रहरीले शुक्रवार पक्राउ  गरेको छ । प्रहरीले  काठमाडौंको टोखा नगरपालिका–१ बस्ने मकवानपुर हेटौंंडा उपमहानगरपालिका–७ का ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई पक्राउ गरेको हो ।            उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसूर मुद्दामा २० लाख जरिवाना र पाँच दिन कैद सजाय हुने ठहर भइ उनी फरार हुँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको टोलीले टोखाबाट पक्राउ गरेको हो ।            बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटेर दिएकामा उक्त चेक नसाटिएपछि उनीमाथि वैंकिङ कसूरमा मुद्दा चलेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंंमा पेश गरिएको प्रहरीले बताएको छ ।

बैंकिङ अपराधका दोषी पक्राउ

उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा रु २० लाख जरिवाना र पाँच दिन कैद सजाय हुने ठहर भइ उनी फरार हुँदै आएका थिए।...

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । प्रहरीले टोखा नगरपालिका–१ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । २०७८ फागुन १० गते उच्च अदालत पाटनले विश्वकर्मालाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद […]

बैंकिङ कसूरमा २० लाख जरिवाना तोकिएका युवक पक्राउ

२३ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका टोखा नगरपालिका-७ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ३४ वर्षीय सुदिप थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत मंसिर १२ गतेको फैसलाले ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय […]

२० लाख जरिवाना तोकिएका फरार अभियुक्त जेल चलान

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ३४ वर्षीय सुदिप थापालाई पक्राउ गरिएको सिआईबीका एसपी कलम थापाले रातोपाटीलाई बताए ।सुदिप थापाले दिएको चेक बाउन्स भएको मुद्दामा उच्च अदालत पाटनले २०७८ मंसिर १२ मा २० लाख रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको एसपी थापाले बताए । २०७६ फागुनमा आरोपीले दिएको प्राइम

बैंंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल महाराजगञ्ज बस्ने ३० वर्षीय सुजन तामाङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता […]

चेक बाउन्स मुद्दामा २० लाख जरिवाना पाएकी महिला सोह्रखुट्टेबाट पक्राउ

चेक बाउन्स मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

बीस लाख जरिवानाका फरार पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २०७७ मङ्सिर ८ को उच्च अदालत पाटनको फैसलाअनुसार १५ दिन कैद सजाय र रु २० लाख जरिवाना ठहर भएपछि फरार रहेका ललितपुरको नखिपोट बस्ने ४१ वर्षीय पूर्ण लामालाई आइतबार ललितपुरको जावलाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।      ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले दुर्गामान मोक्तानलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारेर सानीमा बैंक लिमिटेडको चेक दिएर बैंकिङ&nb...