६६ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैङ्किङ अपराधमा रु ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय...

सम्बन्धित सामग्री

बैंकिङ कसुरमा ९ करोड बढी जरिवाना ठहर भएका एक पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।...

४० लाख जरिवाना ठहर भएका ठेकेदार पक्राउ

काठमाडौं : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४० लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धाद

चालीस लाख जरिवाना ठहर भएका दाहाल पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।प्रहरीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ

पाँच लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ५ लाख जरिवाना ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका–१० घर भएर काठमाडौंको रामहिटी बस्ने २६ वर्षीया कृपा खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।उच्च अदालत पाटनले असार १० मा खड्कालाई ५ लाख जरिवाना, २ दिन कैद र २० हजार क्षतिपुर्ति हुने ठहर गरेको थियो । बैंकिङ्ग कसुर मुद्दामा जरिवाना र सजायको फैसलापछि खड्का फरार थिए ।बिहिबार उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेर प्रहरीले जिल्ला अद

करोड जरिवाना गरिएका घिसिङ पक्राउ

काठमाडौँ : प्रहरीले उच्च अदालत पाटनबाट एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवाना तोकेपछि फरार रामेछापको सुनापति गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय विनोद घिसिङलाई पक्राउ गरेको हो । ब्यूरोका […]

१ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा १ करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका रामेश्वर चौलागाईं छन् । उच्च अदालत पाटनले २०७९ वैशाख ४ मा चौलागाईंलाई १ करोड जरिवाना र एक महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार चौलागाईंलाई भिमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए ।

नौ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौँ,५ जेठ । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने वर्ष ३७ का प्रकाश रेग्मी रहेका छन् । उनले विसं २०७६ कात्तिक १० मा मुक्तिनाथ विकास बैंक लिमिटेड महाराजगञ्ज शाखामा रहेको […]

२० लाख जरिवाना भएपछि फरार गुरुङ पक्राउ

नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विस २०७७ असार १ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु बीस लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए ।&

बैंकिङ कसुर मुद्दामा दुई करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रूपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।...