निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल सञ्चालन गर्ने संचालकलाई चार लाख जरिवाना गरेको छ।

सम्बन्धित सामग्री

सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना

१२ माघ, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो । होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारबाही स्वरुप होटललाई रु पाँच हजार जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक […]

चार होटल तथा कोल्ड स्टोरलाई जरिवाना

गजुरी– संघीय राजधानी काठमाडौं आएकाहरू नेपालीको मुख्य चाड दसैं तिहार मनाउन घर जाने क्रम सुरु भएसँगै राजमार्गका होटल यात्रुले भरिभराउ हुन्छन् । होटल तथा होटल आडमा रहेका पसलमा निकै भीड हुनुको कारण हो एउटै होटलमा एकैसाथ एकभन्दा बढी यात्रुबाहक गाडी रोक्नु । होटल सञ्चालकले यात्रुहरूलाई ठग्लान, दुर्व्यवहार गर्लान् भनेर होटल अनुगमन गर्न पुगेका घरेलु तथा […]

धनगढीको भाटभटेनीमा सञ्चालित पेपे पिज्जालाई २ लाख जरिवाना

६ असोज, धनगढी । धनगढीको भाटभटेनी सुपर मार्केटमा सञ्चालित पेपे पिज्जा रेष्टुरेन्टलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । पेपे पिज्जाले बजार मूल्य भन्दा झण्डै दोब्बर मूल्यमा पानी र पेय पदार्थ बिक्री गरेकाले जरिवाना गरेको विभागका सूचना अधिकारी ललित पन्तले जानकारी दिए । उनकाअनुसार धनगढीकै जलसा होटल र रोस्यो घर हस्पिटालिटीलाई पनि विभागले दुई/दुई […]

स्याङ्जाका पाँच औषधि पसललाई जरिवाना

स्याङ्जामा माफदण्डविपरीत मेडिकल पसलहरू संचालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको अनुगमनमा अधिकांश मेडिकल पसलहरू मापदण्डविपरीत सञ्चालन गरेको पाइएको हो ।जिल्ला प्रशासनले खाद्यन्न, होटल, मासु पसल लगायत अनुगमन गर्दै आइरहेकोमा औषधी पसलमा पनि अनुगमन थालेको हो । जिल्ला सदरमुकाम पुतलीबजारमा सञ्चालन गरिएका अधिकांश मेडिकल पसलहरू मापदण्डविपरीत भेटिएपछि जरिवाना गरिएको छ ।जिल्लाका सहायक […]

अखाद्य वस्तु बिक्री गरेको आरोपमा दुई होटल सञ्चालकलाई कारबाही

धादिङ- जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ । खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसलाई रु २० हजार तथा शीतलबजारस्थित भैरवीनाथ भोजनालयलाई रु १० हजार जरिवाना गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख […]

निषेधाज्ञामा होटल खोलेको भन्दै युनाइटेड विजनेश होटलका सञ्चालकलाई ४ लाख जरिवाना

काठमाडौँ । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई पनि जरिवाना तिराइएको छ । उनीहरुलाई १५ […]

निषेधाज्ञा उल्लंघन गर्ने होटल सञ्चालकलाई २५ हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने होटल सञ्चालकलाई २५ हजार रूपैयाँ जरिवाना तिराइएको छ।

वातावरण मूल्यांकन नगरिएका होटल र अस्पताललाई जरिवाना

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वरिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाई इआइए नगरी सेवा विस्तार गरेकोमा १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको मन्त्री पण्डितले सेतोपाटीलाई…