काठमाडौं । बदलिंदो जीवनशैलीका कारण मानिस विभिन्न रोगको चपेटामा परिरहेका छन् । त्यसमध्ये उच्च रक्तचाप आम समस्या जस्तै बन्दै गएको छ । यो समस्यालाई समयमै नियन्त्रण गर्न सकिएन भने यो घातक पनि हुन सक्छ । उच्च रक्तचाप भनेको मुटुको धमनीमा रगतको प्रवाह अचानक बढ्ने अवस्था हो । यदि लगातार उच्च रक्तचाप बढिरहेको छ भने त्यसको […]