उच्च रक्तचाप रोक्न, पत्ता लगाउन र नियन्त्रण गर्न थप प्रयास गर्नुपर्छ : विश्व स्वास्थ संगठन

विगत पाँच वर्षमा, उच्च रक्तचाप भएका १० मिलियन थप मानिसहरूले प्रोटोकलमा आधारित व्यवस्थापनको पहुँचमा पुगेका छन। जसकारण उच्च रक्तचाप नियन्त्रण दर २६ प्रतिशत बाट ४७ प्रतिशत सम्म पुगेको थियो।

सम्बन्धित सामग्री

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान

विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ।...

काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान

काभ्रेपलाञ्चोक, २ जेठ । सरकारले यस वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेललमा गर्ने भएको छ । राष्ट्रियस्तरको उक्त कार्यक्रम आयोजना गरिने भएकाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले सरोकारवाला पक्षसँग तयारी बैठक सकेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले भोलि बुधबार धुलिखेल अस्पतालमा […]

‘नसर्ने रोग फैलिइसकेको छ, हाम्रो ध्यान अन्तै छ’

१० जना उच्च रक्तचापका बिरामी छन् भने उपचारको पहुँचमा ४ जना मात्रै छन् र त्यसमा पनि दुई जनाले मात्रै उच्च रक्तचाप नियन्त्रण गर्न सकेका छन् । भन्नुको अर्थ, उपचारको पहुँचमा पुगेर रोगलाई नियन्त्रणमा राख्ने जनसंख्या एकदमै सानो छ ।

नेपालमा ४७ लाखलाई उच्च रक्तचाप

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान सरकारले गरेको छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको पत्रकार अन्तक्र्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताए । उनका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको […]

‘उच्च रक्तचापबाट जोगिन नियमित जाँच र व्यायाम’

दीर्घ जीवनको आधार, नियमित रक्तचाप परीक्षण र नियन्त्रण र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व उच्च रक्तचाप दिवस विश्वभरि मनाइएको छ।...

नेपालमा करीब ४७ लाख उच्च रक्तचापका बिरामी, जोगिने उपाय के ?

जेठ ३, काठमाडौं । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ ।  विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन् ।  उनका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र चार लाखले मात्र औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उनको भनाइ थियो ।  उच्चरक्तचाप तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मध्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निस्क्रिय जीवनशैलीले हुने गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले रक्तचापबाट बच्नका लागि सन्तुलित जीवनशैली अपनाउनु पर्ने बताए ।  उनले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारीसमेत गरेको जानकारी दिए । उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौलाको समस्याजस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नु पर्नेमा जोड दिए । उनले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढाई यस वर्ष नियमित औषधि सेवन गर्ने संख्या १० लाख पुर्‍याउने बताए ।  विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले रक्तचापको उपचारसँगै जनचेतनासमेत जगाउनुपर्ने बताए । उनले रक्तचापको रोकथामका लागि स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट नै विशेष सेवा प्रवाह गरिरहेको जानकारी दिए । महानिर्देशक सिंहले नियमित रक्तचाप परीक्षण र औषधि सेवनले रोगको रोकथाम गर्न सकिने बताए ।   वरिष्ठ हृदयरोग विशेषज्ञ डा ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेरसमूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिए । उनले काठमाडौंमा पेसागतरुपमा काम गर्ने युवामा बढी उच्चरक्तचाप देखिएको छ भने ।  डा अनिलले नुनले मात्र उच्च रक्तचाप नभएर गुलियो र चिल्लो खानेकुरा खाँदा पनि रक्तचाप बढ्ने बताए । उनले ५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको थाहा नपाउने भएकाले यसको  रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नु पर्नेमा जोड दिए । ‘दीर्घ जीवनको आधारः नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर नै यो दिवस मनाइदै छ । टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकाइ महसुस हुने, एक्कासि नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या उच्च रक्तचापका लक्षण हुन् ।  कसरी बच्ने ?  उच्च रक्तचापबाट बच्नका लागि धु्रमपान तथा मदिरासेवन नगर्ने, हरियो सागसब्जी तथा फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित व्यायाम तथा योग गर्ने गर्नु पर्दछ । रासस

नेपालमा ३७ लाखलाई आफू रक्तचापको बिरामी भएको थाहै छैन

काठमाडौँ – नेपालमा ४७ लाख उच्च रक्तचापका बिरामी रहेको अनुमानित तथ्याङ्कअनुसार १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे थाहा छ। तीमध्ये चार लाख जनाले मात्र औषधिको सेवन गरिरहेका छन् भने दुई लाख जनामा उच्च रक्तचाप नियन्त्रणमा देखिएको तथ्याङ्कले देखाएको छ। मंगलबार विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा […]

काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण अभियान सुरु

सरकारले काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान सुरु गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सुरु गरिएको यो अभियान काभ्रेपलाञ्चोकमा परीक्षणका रूपमा लागू गरिएको हो । यो अभियान सफल भए अन्य जिल्लामा विस्तार गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।