एजेन्सी, २६ भदौ । उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ। यो रोग अत्याधिक तनाव, मोटोपना, अत्याधिक मदिरा सेवन, धुम्रपान, कम निद्रा, खराब दिनचर्या, गलत खानपान र व्यायाम नगर्दा लाग्ने गर्दछ । यस्तो अवस्थामा मानिसलाई टाउको दुख्ने, छाती दुख्ने, बेचैनी हुने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, अलमल हुने, नाक र पिसाबबाट रगत बग्ने हुन्छ । […]