माटोपन कसरी घटाउने, मधुमेह कसरी नियन्त्रण गर्ने, उच्च रक्तचापलाई कसरी काबुमा राख्ने ? अहिले यी प्रश्नहरुको खोजीसँग ‘किटो आहार’को प्रचलन व्यापक रुपमा बढेर गएका छन् । खासगरी शहरियाहरुले रोगमुक्त जीवनका लागि यस्तो आहार तालिका अपनाउने गरेका हुन् । किटो आहारले मधुमेह च्वाट्टै हुन्छ, उच्च रक्तचाप नियन्त्रणमा आउँछ भनी प्रचारप्रसार पनि खुबै हुने गरेको छ । […]