निर्वाचन आयोगद्वारा कात्तिक र मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यक्रम स्वीकृत

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका आज स्वीकृत गरेको छ। कार्यतालिकामा आगामी कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि सम्पादन गरिने मुख्य–मुख्य क्रियाकलाप समेटिएकोे छ। कार्यतालिका अनुसार असार ३१ देखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजना लागि राजनीतिक दल दर्ता कार्यक्रम रहेको छ।

सम्बन्धित सामग्री

‘सञ्चारमाध्यमले आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्छ’

सुदुरपश्चिम, १२ कात्तिक । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै […]

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आज २०७९ साउन कात्तिक ६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा धनगढी र वीरेन्द्रनगरमा गठबन्धनको संयुक्त भेला, निक्षेपकर्तालाई बैंकमा पैसा राख्दा घाटा, कांग्रेसले भोलि संकल्प पत्र सार्वजनिक गर्ने, एमालेले तिहारपछि घोषणापत्र ल्याउने, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमै राख्न अनुमति, प्रतिनिधिसभा र प्रदेशसभातर्फ कहाँ कहाँ छ कांग्रेसको उम्मेदवारी (सूचीसहित), निर्वाचन आयोग

संघीय र प्रदेशसभा निर्वाचन मंसिर पहिलो साता गर्ने तयारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आउँदो कात्तिक मसान्त वा मंसिर पहिलो साता एकै चरणमा हुने गरी मिति घोषणाको तयारी भएको छ ।नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली संकलन तथा अद्यावधिक यही असार १ […]

संघ र प्रदेशको निर्वाचन कात्तिक मसान्त वा मङ्सिरको पहिलो साता

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ ।नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए । उनले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताए । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

कात्तिक अन्तिम वा मङ्सिरको पहिलाे सातासम्म निर्वाचन

सरकारले आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी गरेको छ । नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो …

गलत कार्य गर्ने जो कोहीलाई छाडिन्नः निर्वाचन आयोग

२१ कात्तिक, काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई क्षेत्रीयस्तरको प्रशिक्षण सुरु भएको छ । क्षेत्रीयस्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यहाँ खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिने छन् । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आज आयोजित 'मतदान …

उम्मेदवारका उजुरी केलाउँदै निर्वाचन आयोग

१८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकाविरूद्ध परेका उजुरीउपर छानबिन थालेको छ । उम्मेदवारविरुद्ध उजुरी दिन शुक्रबारको समय दिएको आयोगले आज मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्न लागेको हो । निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले आयोगको निर्धारित कार्यतालिका अनुसार नै …

सर्वोच्चमा जवाफ पेश, छुट्टाछुट्टै मतपत्र छाप्न सुरु भइसक्यो : निर्वाचन आयोग

काठमाडौं, कात्तिक १३ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेश...