संघीय र प्रदेशसभा निर्वाचन मंसिर पहिलो साता गर्ने तयारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आउँदो कात्तिक मसान्त वा मंसिर पहिलो साता एकै चरणमा हुने गरी मिति घोषणाको तयारी भएको छ ।नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली संकलन तथा अद्यावधिक यही असार १ […]