गलत कार्य गर्ने जो कोहीलाई छाडिन्नः निर्वाचन आयोग

२१ कात्तिक, काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई क्षेत्रीयस्तरको प्रशिक्षण सुरु भएको छ । क्षेत्रीयस्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यहाँ खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिने छन् । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा आज आयोजित 'मतदान …