कात्तिक अन्तिम वा मङ्सिरको पहिलाे सातासम्म निर्वाचन

सरकारले आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी गरेको छ । नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो …

सम्बन्धित सामग्री

निर्वाचन आउन सात दिन बाँकी, मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा नेताहरू

भरतपुर, कात्तिक २७ । आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ। राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन्। कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा। पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन। उनीहरु […]

घोषणा नहुँदै लाग्यो दलहरुलाई चुनाव !

मिति घोषणा नहुँदै आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ । पछिल्ला दिनमा विभिन्न साना ठुला राजनीतिक दलदेखि स्वतन्त्र समूहहरु चुनाव केन्द्रित क्रियाकलापमा जुटेका हुन् ।सरकारले निर्वाचन आयोगसँगको समन्वयमा आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता चुनावको मिति तोक्ने तयारी गरिरहेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै राजनीतिक दल र सरोकारवालाहरु चुनाव केन्द्रित गतिविधिसँगै आ–आफ्नो तयारीमा लागेका हुन् ।२०७४ सालमा सम्पन्न निर्वाचनबाट चुनिएका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरु

बल्ल स्थानीय निर्वाचन समीक्षामा जुट्दै कांग्रेस

मिति नै घोषणा नभए पनि कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्नेगरी सरकारले तयारी थालेका बेला कांग्रेसले भने निर्वाचन तयारीमा कुनै पहल थालेको छैन।...

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति एक सातापछि घोषणा गर्ने तयारी

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रमुख राजनीतिक दलहरुमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे चर्चा सुरु भएको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसमेत आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्नेमा लगभग सहमत भैसकेका छन् । सोही अनुसार निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकको काम असार १ गतेबाट सुरु गरिसकेको छ ।‘असार १ गतेबाट देशभरका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ७३ वटा इलाका प्रश

प्रदेश र प्रतिनिधिसभा निर्वाचन कात्तिक २७ गते प्रस्तावको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आन्तरिक तयारी थालेको छ । आयोगले आउँदो कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी तयारी थालेको हो । आयोग स्रोतका अनुसार सरकारसँग निर्वाचनका लागि अनौपचारिक छलफल भएको छ । कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी छलफल भएको एक आयुक्तले जानकारी दिए । “सरकारसँग अनौपचारिक...

स्थानीय चुनावमा ‘९ लाख मत’ पाएको नेकपा समाजवादीको यस्तो छ आगामी रणनीति

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन परिणामबाट सन्तुष्ट हुन नसकेको नेकपा एकीकृत समाजवादीले अब पार्टीको सम्पूर्ण शक्ति मंसिरमा हुने निर्वाचनमा केन्द्रित गर्ने भएको छ । सो पार्टीले कात्तिक अन्तिम वा मंसिर पहिलो साता हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेबाटै तयारी सुरु गरेको हो ।काठमाडौमा मंगलबारबाट सुरु भएको सो पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा रिपोर्ट पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचन भन्दा पनि अब हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ब

मंसिरमै प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर महिनामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । सोमबार बर्दियामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धन र प्रमुख प्रतिपक्षसँगको छलफलका क्रममा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए । ‘हामीले गठबन्धनभित्र कुरा गर्दा संसदीय निर्वाचन आगामी मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिम गर्नुपर्छ भनेका छौ । प्रमुख प्रतिपक्षको कुरा पनि त्यही छ’, पुर्व प

प्रचण्ड भन्छन्– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन् । बर्दियामा पत्रकारसँग दाहालले कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता निर्वाचन गर्ने भन्नेबारे छलफल भएको बताए । “गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कात्तिक अन्तिम साता चुनाव...

कात्तिकको अन्तिम वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी

१८ जेठ, काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । […]

कात्तिकमा संसदीय निर्वाचन गर्न सत्ता गठबन्धनमा छलफल

सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल प्रवेश भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? भन्ने विषयले प्रवेश पाएको हो । त्यसक्रममा केही दलका नेताहरुले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने भन्दै मिति प्रस्ताव गरेका थिए भने केहीले मंसिर अन्तिम सातामा गर्दा पनि हुने धारणा राखेका थिए । मैले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुन्छ भन्ने धारणा राखेको हो । कति