दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भवन बनाउने

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने योजना अघि सारेको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले आफ्नै प्रशासकीय भवन निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई श्रोत सुनिश्चितताका लागि अनुरोध गर्ने निर्णय गरेको छ । हाल जिल्ला प्रशासन कार्यालयको जग्गामा तत्कालिन जिल्ला प्राविधिक कार्यालयको नाममा बनाइएको चार तले […]

सम्बन्धित सामग्री

लिफ्टिङ खानेपानीमा ठेकेदारको लापरबाही: भत्काएर अर्को बनाउन निर्देशन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ मा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदारको गम्भीर लापरबाही देखिएको छ।...

वडास्तरीय फुटबलमा नेर्पा च्याम्पियन

खोटाङ – खोटाङको सोल्मा स्पोर्टस् क्लवले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा नेर्पाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमा पछि पारेको हो । शनिबार भएको फाइनल खेलमा निर्धारित समयभित्र दुबैतर्फबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । प्रतियोगीतामा […]

लिफ्टिङ खानेपानी योजना शिलान्यास

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खानेपानीको सुविधा विस्तारका लागि मेवा दोभान, साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको हो। शनिबार लफ्याङमा साप्सु खोला […]

अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ।...

गाउँ–गाउँमा जनचेतनामूलक कचहरी नाटक

खोटाङ – खोटाङको ६ स्थानमा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरिएको छ। साइनो कला केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, दिक्तेल इङ्लिस बोर्डिङ स्कुल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरेको हो। वैदेशिक रोजगारमा गएका व्यक्तिको घरपरिवारमा लगाइने लाञ्छना कम […]

वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान

खोटाङ– वैदेशिक रोजगारबाट फर्किएर गाउँमै स्वरोजगार बनेका खोटाङका पाँच जनालाई सम्मान गरिएको छ । विभिन्न देशमा गरेको काम र सिकेको सिपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोशन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदासलाई सम्मान गरिएको हो […]

वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान

वैदेशिक रोजगारबाट फर्किएर गाउँमै स्वरोजगार बनेका खोटाङका पाँच जनालाई सम्मान गरिएको छ । विभिन्न देशमा गरेको काम र सिकेको सीपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोशन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदास/दिलीप शाक्यलाई सम्मान गरिएको हो । अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ को अवसरमा दिक्तेल रुपाकोट मझुवाग

पानी प्रशोधन केन्द्रको पर्खाल भत्कियो

भारी वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको निगालेस्थित ट्रिटमेन्ट प्लान्टको पूर्वतर्फको कम्पाउण्ड पर्खाल ढलेको हो।...

बुईपाका धनकुमार साउन १० गतेदेखि सम्पर्कविहीन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा बिचगाउँका धनकुमार राई सम्पर्कविहीन भएका छन्।...

मकैको बीउ प्रशोधन प्लान्ट भवन निर्माण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल कोलेबारीमा मकैको बीउ प्रशोधन प्लान्ट भवन निर्माण गरिएको छ ।...