पानी प्रशोधन केन्द्रको पर्खाल भत्कियो

भारी वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको निगालेस्थित ट्रिटमेन्ट प्लान्टको पूर्वतर्फको कम्पाउण्ड पर्खाल ढलेको हो।...

सम्बन्धित सामग्री

करोडौंको खानेपानी आयोजनाको संरचना भत्कियो, टिकाउमा गम्भीर प्रश्न

रामधन राई, खोटाङ ।  खोटाङमा भारी बर्षासँगै करोडौंको खानेपानी आयोजनाको संरचना भत्किएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको ट्रिटमेन्ट प्लान्ट (पानी प्रशोधन केन्द्र) को कम्पाउण्ड पर्खाल भत्किएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको निगालेस्थित ट्रिटमेन्ट प्लान्टको पुर्वतर्फको कम्पाउण्ड पर्खाल ढलेको छ । ट्रिटमेन्ट प्लान्टको कम्पाउण्डको मेसिनरी वालको करिब ४०–५० मिटर भाग भत्किएको […]