गाउँ–गाउँमा जनचेतनामूलक कचहरी नाटक

खोटाङ – खोटाङको ६ स्थानमा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरिएको छ। साइनो कला केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, दिक्तेल इङ्लिस बोर्डिङ स्कुल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरेको हो। वैदेशिक रोजगारमा गएका व्यक्तिको घरपरिवारमा लगाइने लाञ्छना कम […]

सम्बन्धित सामग्री

पशुपतिपरिसरमा सरसफाइसम्बन्धी सचेतना सडक नाटक

गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसमा अध्ययरत विद्यार्थीले पशुपतिनाथ मन्दिरपरिसरमा सरसफाइसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका छन् । मैनादेवी फाउन्डेसनद्वारा आयोजित क्लिन अप प्रिमियर लिगको अवसरमा शुक्रबार उनीहरूले उक्त नाटक प्रस्तुत गरेका हुन् । नाटकमा...

जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा

‘खोटाङ रङ्गमञ्च’ खोटाङले जिल्लामा जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा ल्याएको छ। लागू औषध दुव्र्यसनका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयारी पारिएको कचहरी नाटक प्रदर्शनमा ल्याइएको...

काभ्रेमा बालविवाह रोक्न विद्यालयहरूमा नाटक प्रदर्शन

बालविवाह रोक्ने सन्देशसहित काभ्रेको खानीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा  नाटक प्रदर्शन गरेको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजना र सहकार्यमा आदिइत्यादि संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतनामूलक सडक...

बालविवाहबारे जनचेतना जगाउन सडक नाटक ‘जुनकिरी’, तस्वीरहरू

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा जनचेतनामूलक सडक नाटक ‘जुनकिरी’ देखाइएको छ। बागमती प्रदेशको आर्थिक सहयोग तथा खानीखोला गापाको सहकार्यमा आदिइत्यादि नामक संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतना जगाउन उक्त नाटक देखाइयो।बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्मित ४५ मिनेटको नाटकमा अभिभावक कुलतमा लाग्दा र छोराछोरीको पढाइमा ध्यान नदिँदा उनीहरूको शिक्षामा कस्तो असर पर्छ भन्ने विषयवस्तु समेत उजागर गर्न खोजिएको छ। नाटकमा परिवारभित्रको कलहका&nbs

विश्व मानसिक स्वास्थ्य दिवसमा शान्ति पदयात्रा र सडक नाटक

आज  विश्व मानसिक स्वास्थ्य दिवस। मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी संसारभर मनाइन्छ।  काठमाडौंमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्। काठमाडौं बुढानिलकण्ठ, पारिकोटस्थित चैतन्य इनिस्टच्युट फर  हेल्थ नामक संस्थाले शान्तिपूर्ण पदयात्रा, जनचेतनामूलक सडक नाटककाे...

‘आकस्मिक गर्भनिरोधक चक्कीको धेरै प्रयोगले बाँझोपन हुनसक्छ’

काठमाडौं । अनिच्छित गर्भधारण रोक्न विभिन्न किसिमका गर्भनिरोधक साधन उपलब्ध छन् । र्गभनिरोधका साधनका विषय विद्यालयका पाठ्क्रममा पनि समावेश गरिएको छ । साथै यस विषयमा जनचेतनामूलक सन्देश, नाटक पनि प्रस्तुत हुने गरेका छन् । मानिसहरुमा चेतना बढ्दै गएकाले पछिल्लो समय गर्भनिरोधका साधन प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । आकस्मिक गर्भधारण रोक्ने विभिन्न साधनमध्ये गर्भनिरोधक […]

मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रदर्शन

रौतहटका नवयुवक कलाकारहरुले मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका छन्। निर्बिज नाट्य समूह तथा सरिता फाउन्डेसनको प्रस्तुतिमा रौतहटका नवयुवक कलाकारहरुले मातृभाषा बज्जिका सडक नाटक प्रदर्शन गरेका हुन्।

बालविवाह रोक्न सडकमा नाटक

गुल्मी, (नेस)। समाजमा भइरहेको बढ्दो बालविवाह अन्त्यका लागि गुल्मीको मालिका गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम शुरुआत गरेको छ। गाउँपालिकाभित्र रहेका विभिन्न स्थानमा सडक नाटकमार्फत बालविवाह अन्त्यका लागि कार्यक्रम शुरुआत गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए। आर्थिक र सामाजिक हिसाबले पछाडि परेको मालिका गाउँपालिकामा बालविवाह बढ्दो क्रममा रहेको छ। उमेर नपुगी विवाह गर्दा विभिन्न समस्या देखापर्दै जान थालेपछि […]

दाइजो न्यूनीकरणको सन्देश गाउँगाउँमा

ससामाजिक विकृतिका रूपमा रहेको दाइजो कुप्रथा र बालविवाह न्यूनीकरणका लागि बारा प्रहरीले गाउँगाउँमा सडक नाटक प्रदर्शनका साथै जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ।

‘साग बेचेर चाउचाउ नखाऊँ’

मुगुका बासिन्दाले साग बेचेर चाउचाउ खान थालेको भन्दै जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ । मुगु नाटक समूहले चिनो नामक नाटक प्रस्तुत गरेको हो ।