वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान

खोटाङ– वैदेशिक रोजगारबाट फर्किएर गाउँमै स्वरोजगार बनेका खोटाङका पाँच जनालाई सम्मान गरिएको छ । विभिन्न देशमा गरेको काम र सिकेको सिपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोशन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदासलाई सम्मान गरिएको हो […]

सम्बन्धित सामग्री

स्वरोजगार महिलालाई उपमहानगरको सम्मान

बुटवल – बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ। उपमहानगरले सडक छेउ र सार्वजनिक चोकमा मकै पोलेर र सालको पात बेचेर गुजारा चलाउँदै आएका स्वरोजगार महिलालाई सम्मान गर्न थालेपछि ती पेसामा संलग्न महिला उत्साहित भएका छन्। स्थानीय महिलाले जीविकोपार्जनका लागि सडकपेटीमा हरियो मकै पोलेर, सालको […]

महिलाहरूलाई स्वरोजगार बनाउनु पनि विकास हो !

पश्चिम रुकुम मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र बहादुर केसीले एक कार्यक्रममा भने ‘स्थानीयको आर्थिक स्थिति उन्नति हुनु नै नगरको इज्जत, मान–सम्मान बढ्नु हो।’...

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने मागसहित प्रदर्शन (फोटो फिचर)

काठमाडौं– काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरूले शुक्रबार प्रदर्शन गरेका हुन् ।  ‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरूको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्यान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका […]

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै व्यापारीको प्रदर्शन

काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । ‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्यान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन पाइँदैन, रोजगारीको ग्यारेन्टी गर, सडकमा काम गर्ने हाम्रो रहर होइन बाध्यता हो, संविधानमा लेखिएको

फुटपाथ व्यापारीले बुझाए काठमाडौँ महानगरलाई ज्ञापनपत्र

काठमाडौँ । काठमाडौँका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापनपत्र बुझाउन काठमाडौँ महानगरपालिकाको कार्यालय पुगेका थिए। उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गास(बासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका […]

वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान

वैदेशिक रोजगारबाट फर्किएर गाउँमै स्वरोजगार बनेका खोटाङका पाँच जनालाई सम्मान गरिएको छ । विभिन्न देशमा गरेको काम र सिकेको सीपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोशन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदास/दिलीप शाक्यलाई सम्मान गरिएको हो । अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ को अवसरमा दिक्तेल रुपाकोट मझुवाग

सिटिजन लाइफद्वारा उत्कृष्ट लिडर सम्मान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्पाेरेट क्लबमा पर्न सफल उत्कृष्ट लिडरहरुलाई सम्मान गरेको छ । होटेल याक एण्ड यतीमा सम्पन्न सिटिजन लिडर्स नाइटको चौथो संस्करणका अवसरमा सम्मान प्रदान गरिएको हो ।हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट […]

नेपाली सेनाको प्रदेश स्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न

इटहरी । नेपाली सेनाको प्रदेश १ स्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन–२०७७ सम्पन्न भएको छ । सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा पूर्वी पृतना हे.क्वा. ईटहरीमा आयोजना भएको प्रदेश स्तरीय ‘भू.पू. सैनिक सम्मेलन–२०७७’ ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ सम्पन्न भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले दिप प्रज्वलन गरी... The post नेपाली सेनाको प्रदेश स्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न appeared first on Purbeli News.

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको ‘भूतपूर्व सैनिक सम्मेलन(२०७७’ सम्पन्न भएको छ ।  ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार(आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराकासाथ पूर्वी पृतना हेडक्र्टर ईटहरीमा सम्मेलन भएको थियो । राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा   प्र...

उत्कृष्ट महिला लघुउद्यमी सदस्य पुरस्कृत

स्वावलम्बन विकास केन्द्रले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । केन्द्रले स्वावलम्बनका लागि स्वरोजगार रहेका महिलाहरुलाई पुरस्कृत गरेको हो ।पुरस्कृत हुनेमा बाँके जिल्लाको राँझा स्थित बंगुरपालन व्यवसाय सञ्चालन गर्दै आएकी मनु थापा मगर, बाँके जिल्लामा गाईपालन तथा तरकारी व्यवसाय सञ्चालन गर्दै आएकी लक्ष्मी देवी खड्का र दाङको लमहीस्थित पशुपालन तथा तरकारी व्यवसाय सञ्चालन गर्दै आएकी गीता […]