वडास्तरीय फुटबलमा नेर्पा च्याम्पियन

खोटाङ – खोटाङको सोल्मा स्पोर्टस् क्लवले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा नेर्पाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमा पछि पारेको हो । शनिबार भएको फाइनल खेलमा निर्धारित समयभित्र दुबैतर्फबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । प्रतियोगीतामा […]

सम्बन्धित सामग्री

उत्कृष्ट खेलाडी रितेशको विमा

हेटौंडा । सानिमा लाइफइन्स्योरेन्स कम्पनीले तेस्रो मेयर कप वडास्तरीय फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडीको ५ वर्षे विमा गरेको छ । जेठ १५ देखि २७ गतेसम्म हेटौंडा–५, पिप्लेक्याम्पा रंगशालमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हेटौंडा–१५ का रितेश श्रेष्ठको कम्पनीले ५ लाखबराबरको विमा गरेको हो । प्रतियोगिता सञ्चालनका क्रममा कम्पनीले उत्कृष्ट खेलाडीको विमा गर्ने घोषणा गरेअनुसार मंगलबार […]

वडास्तरीय फुटबलः पोखरा–१४ लाई उपाधि - NepaliPatra

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ विजयी बनेको हो । वडा नम्बर १४ का लागि आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल […]

पोखरा–१४ र १५ वडास्तरीय फुटबलको उपाधि होडमा – देशसञ्चार

पोखरा – पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि होडमा वडा नम्बर १४ र १५ आमनेसमाने हुने भएका छन्। बुधबार भएको सेमिफाइनलमा जीत निकालेका यी

सोल्मा स्पोर्टस् क्लबले वडास्तरीय फुटबल प्रतियोगिता गर्ने

खोटाङ– खोटाङको सोल्मा स्पोर्टस् क्लबले माघ दोस्रो साता वडास्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरेको छ । फुटबलको व्यवसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले क्लबले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित खेलमैदानमा ६ माघदेखि १३ माघसम्म वडास्तरीय फुटबल प्रतियोगिता गर्ने तयारी गरेको हो । प्रतियोगितामा प्रथम, दोस्रो र सेमिफाइनल टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६ […]

झापामा दिलमाया स्मृति कप फुटबल हुने

हिमाल खरेल, बिर्तामोड झापाको संघिय क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो । झापाको सुरुङ्गामा सोमबारमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी गराएको हो । यो क्षेत्रमा रहेका २८ वडाले प्रतियोगितामा सहभागिता जनाउने छन् । यस क्षेत्रअन्तर्गत रहेका कनकाई नगरपालिकाका ७, […]

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि

पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।