काँग्रेसले सरकार चलाउन सक्दैन : अध्यक्ष शमशेर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली काँग्रेसले सरकार चलाउन नसक्ने बताएका छन्। आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरेका छन् । शमशेरले ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी […]

सम्बन्धित सामग्री

सबै जिम्मा सरकारले लिन सक्दैन, आर्थिक सुरक्षणको लागि बीमा गर्नैपर्छ : सिलवाल

२२ चैत, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले सबै कुराको जिम्मा लिन नसक्ने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सबैले बीमा गर्नुपर्ने बताएका छन् । ‘सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो काम गर्छ । जोखिम लिने काम बीमा कम्पनीको हो, त्यसैले सबैले बीमा गर्नुपर्छ । बीमा गरेपछि बीमा दाबी […]

रक्सी खाने मान्छे एमाले हुन सक्दैन - अध्यक्ष ओली

अर्घाखाँची – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ । एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’ अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहे...

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन्।...

स्वतन्त्र उम्मेदवारले केही काम गर्न सक्दैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताउनुभएको हो । उहाँले स्वतन्त्र उम्मेदवारले संसदमा बोलेर अलिकति चेतना जगाउन सकेपनि […]

ओलीको कटाक्ष : कांग्रेस ढोडको लौरो नटेकी उभिनै सक्दैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग कुनै लक्ष्य नभएको टिप्पणी गरेका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस ढोडको भए पनि लौरो नटेकी उभिनै नसक्ने भएको बताएका हुन्। उनले भने, ‘मैले शेरबहादुरजी भनेको होइन कांग्रेस एक्लै उभिन सक्दैन। अरूसँग बस्ला तर एमालेसँग कांग्रेस अखडामा बस्नै सक्दैन। ५/७ वटा साथीको पाखुरा नसमाती हिँड्न सक्दैन। विचारशून्य छ। भोलि उठी कहाँ जाने भन्ने थाहा छैन? आज कहाँ

गठबन्धनले एमालेलाई कमजोर पार्न सक्दैन : अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गरेका छन् । रौतहट सदरमुकाम गौरमा शुक्रबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम नगरेको आरोप लगाए ।उनले रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाधक बनेको आरोप लगाए । रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले जिल्लाक

एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न सक्दैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरेका हुन् ।दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज यहाँ आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए । “एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो”, उनले भने, “अब जनत

एमालेलाई कसैले पनि हराउन सक्दैन : अध्यक्ष ओली

दाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले पनि हराउन नसक्ने दाबी गरेका छन्। बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।उनले एमालेलाई एक्लै कसैले पनि हराउन नसक्ने भन्दै गठबन्धनबिना चुनावमा आउने कसैको आँट नभएको र एक्लै आएमा जमानत जफत हुनेसमेत दाबी गरे।उनले एमालेसँग चुनाव लड्न एक्लै भन्दा पनि मिलेर आउन आग्रह गरे। ‘एमालेसँगै एक्लै चुनावमा लड्ने कसैसँग दम छैन' ,उनले भने, ‘म पुरानो पार्टी नेपाली कांग्रेसलाई सोध्न चाह

भ्रष्टले मुलुकलाई चलाउन सक्दैन: अध्यक्ष जबरा

अध्यक्ष जबराले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गर्दै भ्रष्टले मुलुकलाई चलाउन नसक्ने बताएका हुन्।...

अध्यक्ष ओलीले भने ‘नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न किन सक्दैन ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न नसकेको जिकिर गर्नुभएको छ । आज युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दार्चुलामा तुईनबाट नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको सन्दर्भमा यस्तो आरोप लगाउनु भएको हो । नेपाली भूमिमा दशौँ हेलिकोप्टरहरू उडिरहेको तर सरकार बेखवर भएको उहाँको […]