काठमाडौं : यतिवेला हलमा दुई वटा नेपाली र दुई वटा भारतीय गरेर चार वटा फिल्म प्रदर्शनमा छन्। दशैँमा लामो विदा हुने भएकाले धेरैले यो समयमा आफ्नो परिवार र साथीहरूसँग हलमै गएर फिल्म हेर्न रुचाउँछन्। तर, सँधै आफूलाई मनपर्ने जनराका फिल्म हलमा लागिराखेको नहुन सक्छ। गत वर्ष दशैँमा हलमा नेपाली फिल्म नै नरहेकोमा यसपाली भने दर्शकलाई फरक फरक जनराका फिल्म रोजेर हेर्ने अवसर छ। यतिवेला हलमा लभ स्टोरी, पिरियड ड्रामादेखि एक्सन जनराका फिल्म प्रदर्शनरत छन्। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म &