एक्सन फिल्म 'एक्स ९'मा पुष्पको 'इन्ट्रि'

अभिनेता पुष्प खड्का फिल्म 'एक्स ९’ मा अनुबन्धित भएका छन् । सोमबार निर्माणपक्ष र पुष्पबीच लिखित सम्झौता भएको हो

सम्बन्धित सामग्री

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख

मुम्बई । बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । ‘मैले अहिलेसम्म एक्सन फिल्म गरेको छैन । मैले धेरै प्रेमकथाका फिल्ममा काम गरें । सामाजिक कथामा पनि काम […]

एक्सन फिल्म ‘राजा’ बन्ने, हिरोमा राज कटुवाल

काठमाडौं । नेकपा एमालेका नेता परशुराम बस्नेत, हल सञ्चालक नरेन्द्र महर्जन र व्यवसायी दीपेन्द्र अग्रवालले फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । यी तीन निर्माताबीच फिल्म ‘राजा’ निर्माणमा सहकार्य निश्चित भएको छ । झट्ट सुन्दा फिल्मको शीर्षक राजनीतिक लागे पनि यसको कथावस्तु र शैली चाहिं एक्सनप्रधान हुने जनाइएको छ । फिल्मको प्रमुख भूमिकामा राज कटुवाल […]

महिलाकेन्द्रित एक्सन फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक

काठमाडौं : नयाँ नेपाली फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ। आरबि पुनको लेखन तथा निर्देशन रहेको महिलाकेन्द्रित फिल्मको ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो। रिस्ता बस्नेत र सुनिशा बजगाइँको मुख्य भूमिका रहेको फिल्म क्राइम सस्पेन्स थ्रिलर जनरामा बनेको छ। अपहरणकारीको फन्दामा परेका पात्रले त्यहाँबाट निस्कन गरेको संघर्ष फिल्मको मुख्य विषयवस्तु हो। फिल्ममा रिस्ता र सुनिशाबाहेक रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, ग

हलमा एक्सन फिल्म ‘लाखे’ र हरर-कमेडी ‘फोन भूत’

काठमाडौं । ‘महापुरुष’को दबदबा कायमै रहँदा आज (शुक्रबार)देखि नेपालमा दुई फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘लाखे’ र बलिउड फिल्म ‘फोन भूत’ रिलिज भएका हुन् । सम्राट बस्नेत निर्देशित ‘लाखे’ एक्सन र थ्रिलर ड्रामा हो । २ घण्टा ५१ मिनेट लामो फिल्मले समीर महर्जन नामक एक काल्पनिक पात्रको कथा पेस गर्छ । लाखे परिवारमा जन्मिएका हुन्छन् […]

दशैँका लागि हलमा छन् लभ स्टोरी, ड्रामादेखि एक्सन फिल्म

काठमाडौं : यतिवेला हलमा दुई वटा नेपाली र दुई वटा भारतीय गरेर चार वटा फिल्म प्रदर्शनमा छन्। दशैँमा लामो विदा हुने भएकाले धेरैले यो समयमा आफ्नो परिवार र साथीहरूसँग हलमै गएर फिल्म हेर्न रुचाउँछन्। तर, सँधै आफूलाई मनपर्ने जनराका फिल्म हलमा लागिराखेको नहुन सक्छ। गत वर्ष दशैँमा हलमा नेपाली फिल्म नै नरहेकोमा यसपाली भने दर्शकलाई फरक फरक जनराका फिल्म रोजेर हेर्ने अवसर छ। यतिवेला हलमा लभ स्टोरी, पिरियड ड्रामादेखि एक्सन जनराका फिल्म प्रदर्शनरत छन्। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म &

शाहरुखको ‘जवान’ का लागि विजयले छाडे दुई एक्सन फिल्म

बलिउड अभिनेता शाहरुख खानको एक्सन फिल्म ‘जवान’ दर्शकमाझ प्रतीक्षित सूचीमा छ । तमिल सुपरस्टार विजय सेतुपति नकारात्मक भूमिकामा देखिने फिल्म चर्चा दिन प्रतिदिन बढ्दो छ ।मिडिया रिपोर्टका अनुसार विजयले यो फिल्मका लागि मोटो रकम लिएका छन् । उनले फिल्मका लागि २१ करोड (भारु) पारिश्रमिक लिएको बताइन्छ । यसअघि विजयले फिल्म ‘अन्तिम’ का लागि १५ करोड लिएका थिए । ‘जवान’ का लागि विजयले २ एक्सन फिल्मको अफर पनि अस्वीकार गरेको बताइन्छ । किनभने फिल्ममा विजयको भूमिका दमदारनै रह

करण जोहरको नयाँ फिल्म ‘स्क्रु ढिला’मा टाइगर श्राफ र रश्मिका मन्दाना

काठमाडौं । ‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य गर्दैछन् । आगामी अक्टोबरदेखि छायांकन हुने एक्सन फिल्म ‘स्क्रु ढिला’मा उनी ‘कन्फर्म’ भएका छन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक शशांक खेतानले निर्देशन गर्दैछन् । फिल्ममा टाइगरले ‘पुष्पा’ फेम्ड अभिनेत्री रश्मिका मन्दानासँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । […]

एक्सन फिल्म ‘तेहरान’मा जोन अब्राहमसँग देखिंदै मानुषी छिल्लर

काठमाडौं । जोन अब्राहमको मुख्य भूमिका रहने बलिउडको एक्सन–थ्रिलर फिल्म ‘तेहरान’मा पूर्वविश्व सुन्दरी मानुषी छिल्लर अनुबन्धित भएकी छन् । फिल्म छायांकनको लोकेसनबाट निर्माण पक्षले दुई स्टारसहितको तस्वीर सार्वजनिक गरेको छ । वास्तविक कथावस्तुमा आधारित बताइएको यो फिल्मको घोषणादेखि नै दर्शकमा उत्साह छ । अरुण गोपालानले निर्देशन गर्ने फिल्मलाई म्याडक फिल्म प्रोडक्सनले निर्माण गर्दैछ । सार्वजनिक […]

नेटफ्लिक्सले ५० फिल्म हटाउने (सूचीसहित)

२४ फागुन, काठमाडौं । विश्व चर्चित ओटीटी प्लेटफर्म नेटफ्लिक्सले आगामी मार्च महिनादेखि २० वटा फिचर र १० वटा डकुमेन्ट्री फिल्मलाई हटाउने घोषणा गरेको छ । हटाउन लागिएका फिल्ममा ज्याक स्नाइडरको ऐतिहासिक एक्सन फिल्म ‘३००’, ब्राड पिट र टम क्रुज स्टारर ‘इन्टरभ्यु विथ द भ्याम्पायर’, रोबिन विलियम्स स्टारर एड्भेन्चर फिल्म ‘जुमान्जी’ लगायत छन् । नेटफ्लिक्सले ती […]

एक्सन फिल्म ‘फाइटर’मा ऋतिक र दीपिकाको जोडी पक्का

भायकम-१८ ले भारतको पहिलो एरियल एक्सन फिल्म निर्माण गर्ने घोषणा गरेको छ। पहिलो एरियल एक्सन फिल्मको नाम ‘फाइटर’ हो। जुन फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोन मुख्य भूमिकामा देखिने भएका छन्। यस अन्तर्राष्ट्रिय स्तरको फिल्मलाई ‘ब्याङ ब्याङ’, ‘वार’ तथा ‘पठान’ निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन्। फिल्म ‘फाइटर’मा भारतीय सेनाको साहस,…