एक्सन फिल्मबाट डेनी डेन्जोङ्पाका छोराको बलिउड डेब्यु, नोभेम्बरमा रिलिज हुँदै

खतरनाक स्टन्ट, रोमाञ्चक हेलिकप्टर चेजजस्ता दृश्यका साथ ख्याती कमाएका अन्तर्राष्ट्रिय क्रु मेम्बरको संलग्नता रहेको 'स्क्वाड'लाई वर्षकै प्रतिक्षित एक्सन फिल्म मानिएको छ।