काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले एक अन्तर्वार्तामा आफ्नो उमेर ५७ भैसकेकाले आगामी १० वर्षसम्म एक्सन फिल्म मात्रै गर्न चाहेको बताएका छन् । साथै उनले हलिउडको चर्चित एक्सन फिल्म ‘मिसन इम्पोसिबल’जस्तो प्रोजेक्ट गर्न चाहेको समेत इच्छा व्यक्त गरे । ‘पठान’सम्म एक्सन फिल्मबारे विचार नगरेको तर अहिले आफ्नो ध्यान एक्सन फिल्ममा रहेको उनको भनाई छ । […]