काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहीबेरमा नै लुम्बिनी अवतरण गर्ने भएका छन् । बुद्ध जयन्तीको अवसरमा मोदीले आज नेपाल भ्रमण गर्न लागेका हुन् । उनी भारतबाट नेपालका लागि प्रस्थान गरिसकेका छन् । भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो […]