भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको […] The post भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीमा लुम्बिनी आउँदै

काठमाडौं  ।  धार्मिक प्रवृत्तिका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण गर्ने पहिलो कार्यकालको धोको झण्डै ८ वर्षपछि दोस्रो कार्यकालमा पूरा हुने भएको छ । नेपालमा स्थानीय निर्वाचन सकिएलगतै जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउन लाग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उक्त दिन मोदीले नेपालको एक दिने औपचारिक […]

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी

लुम्बिनी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको छ । मोदी जेठ २ गते भारतको सारनाथबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी लुम्बिनी बिहानको करिब ११ बजे […]

लुम्बिनीमा बुद्ध पूर्णिमाको दिन के छ मोदीको कार्यतालिका?

काठमाडौँ-  कुर्सी सम्हालेपछि पाँचौ पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ। आगामी जेठ २ गते सोमबार बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री मोदी सोझै लुम्बिनी आउन लागेका हुन्। लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी शेरबहादुर देउवासँग शीष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नेछन्। मोदीले […]

भारतीय प्रधानमन्त्री मोदी साेमबार लुम्बिनी आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको […]

भारतीय वायुसेनाको विमान भैरहवामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ । आगामी जेठ २ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दर्शनका लागि आउने भएकाले भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लिएर सैनिक विमान भैरहवा आएको हो । ३० जनाको सुरक्षा टोलीले जेठ २ […]

लुम्बिनी भ्रमण गर्ने मोदीको सपना पूरा हुँदै, यस्तो छ सम्भावित तालिका

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । पटकपटक नेपाल भ्रमण गरिसकेका मोदी पहिलो पटक लुम्बिनी आउन लागेका हुन् ।उनी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदासमेत लुम्बिनी भ्रमणमा जान चाहेका थिए । यद्यपि, उनी लुम्बिनी गएनन् । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएर मायादेवी मन्दिरमा पूजाआजा गर्ने भएका हुन् । उनी भारतीय हेलिकप्टरबाट सिधै लुम्बिनी आउने र भ्रमण सकेर उतै फर्कने स्थानीय अधिकारीले जनाए

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका 'द हिन्दु' का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी...

बुद्धजयन्तीमा लुम्बिनी आउँदै छन् भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ-  बुद्धजयन्तीका अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्। नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका छन्। यद्यपि भ्रमणको ‌‍औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन। परराष्ट्र स्रोतले भने मोदी भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले […]