यस्तो रहनेछ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका

सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः४० बजे लुम्बिनी आउनेछन् । त्यस्तै ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ः२० परराष्ट्रमन्त्री डा‍. नारायण खड्कासँग भेट गर्ने, १२ः३० मा प्रधानमन्त्री देउवास

सम्बन्धित सामग्री

लुम्बिनीमा बुद्ध पूर्णिमाको दिन के छ मोदीको कार्यतालिका?

काठमाडौँ-  कुर्सी सम्हालेपछि पाँचौ पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ। आगामी जेठ २ गते सोमबार बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री मोदी सोझै लुम्बिनी आउन लागेका हुन्। लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी शेरबहादुर देउवासँग शीष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नेछन्। मोदीले […]

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौँ– परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमण तालिका सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री मोदी नेपाली समकक्षी शेरबहादुर देउवाको निमन्त्रणामा जेठ २ गते बुद्ध जयन्तीको दिन सिधै लुम्बिनी आउनेछन् ।  उनी भारतीय सीमावर्ती सहरबाट हेलिकप्टरमा लुम्बिनी उत्रने बताइएको छ ...