भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा आउदै हुनुहुन्छ । मोदीको भ्रमणको लागि लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ। बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लाग्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि सोमबार बिहान १० बजेर ४० मिनेट जाँदा भारतीय हेलिकप्टरबाट लुम्बिनी भ्रमणमा आउन लाग्नुभएको हो । मोदीको स्वागत […]