भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी

लुम्बिनी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको छ । मोदी जेठ २ गते भारतको सारनाथबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी लुम्बिनी बिहानको करिब ११ बजे […]

सम्बन्धित सामग्री

यस्तो रहनेछ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका

सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः४० बजे लुम्बिनी आउनेछन् । त्यस्तै ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ः२० परराष्ट्रमन्त्री डा‍. नारायण खड्कासँग भेट गर्ने, १२ः३० मा प्रधानमन्त्री देउवास

भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीमा लुम्बिनी आउँदै

काठमाडौं  ।  धार्मिक प्रवृत्तिका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण गर्ने पहिलो कार्यकालको धोको झण्डै ८ वर्षपछि दोस्रो कार्यकालमा पूरा हुने भएको छ । नेपालमा स्थानीय निर्वाचन सकिएलगतै जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउन लाग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उक्त दिन मोदीले नेपालको एक दिने औपचारिक […]

लुम्बिनीमा बुद्ध पूर्णिमाको दिन के छ मोदीको कार्यतालिका?

काठमाडौँ-  कुर्सी सम्हालेपछि पाँचौ पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ। आगामी जेठ २ गते सोमबार बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री मोदी सोझै लुम्बिनी आउन लागेका हुन्। लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी शेरबहादुर देउवासँग शीष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नेछन्। मोदीले […]

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौँ– परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमण तालिका सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री मोदी नेपाली समकक्षी शेरबहादुर देउवाको निमन्त्रणामा जेठ २ गते बुद्ध जयन्तीको दिन सिधै लुम्बिनी आउनेछन् ।  उनी भारतीय सीमावर्ती सहरबाट हेलिकप्टरमा लुम्बिनी उत्रने बताइएको छ ...

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौँ– परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमण तालिका सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री मोदी नेपाली समकक्षी शेरबहादुर देउवाको निमन्त्रणामा जेठ २ गते बुद्ध जयन्तीको दिन सिधै लुम्बिनी आउनेछन् ।  उनी भारतीय सीमावर्ती सहरबाट हेलिकप्टरमा लुम्बिनी उत्रने बताइएको छ ...

लुम्बिनी भ्रमण गर्ने मोदीको सपना पूरा हुँदै, यस्तो छ सम्भावित तालिका

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । पटकपटक नेपाल भ्रमण गरिसकेका मोदी पहिलो पटक लुम्बिनी आउन लागेका हुन् ।उनी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदासमेत लुम्बिनी भ्रमणमा जान चाहेका थिए । यद्यपि, उनी लुम्बिनी गएनन् । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएर मायादेवी मन्दिरमा पूजाआजा गर्ने भएका हुन् । उनी भारतीय हेलिकप्टरबाट सिधै लुम्बिनी आउने र भ्रमण सकेर उतै फर्कने स्थानीय अधिकारीले जनाए