उच्चस्तरीय भ्रमणको पहल सुरु

परराष्ट्र मन्त्रालयले आफ्ना मित्रराष्ट्रसँगको उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिन पहल सुरु गरेको छ । कोभिड–१९ महामारीको तेस्रो लहरको जोखिम कम हुँदै गएकाले मन्त्रालयले पहिले तयारी गरिएका तथा स्थगन भएका दुईपक्षीय मैत्रीपूर्ण भ्रमणको कार्यदिशालाई तीव्र बनाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।

सम्बन्धित सामग्री

प्रतिष्ठान घटना : उच्चस्तरीय छानविन समिति गठन गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ । प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविष्य धमिलो पार्ने गतिविधिले निकै गम्भीर र संवेदनशील बनाएको भन्दै घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेका हुन् ।प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले डा करण साहमाथि भएको हातपातपछि उब्जिएको परिस्थिति भयावह भएको भन्दै बुधबार सामूहिक राजीनामा दिएपछि उनले घटना

संसदलाई सुचारु गराउन पहल गर्ने गठबन्धनकाे निर्णय

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ।...

संसदलाई सुचारु गराउन पहल गर्ने गठबन्धन बैठकको निर्णय

काठमाडौँ– सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समिति बैठकले संसद लामो समय अवरुद्ध हुनु उचित नभएको निष्कर्ष निकाल्दै ‍संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको हो । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदलाई विना अवरोध सञ्चालन गर्न सरकारको जत्तिकै भूमिका प्रतिपक्षको […]

संसदको गतिरोध अन्त्य गर्न उच्चस्तरीय संयन्त्रले पहल गर्ने

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको...

संसदको अवरोध खुलाउन पहल गर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णय

काठमाण्डाै – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले अवरुद्ध संसदलाई खुलाउन पहल गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताउनुभयो । उहाँले संसद नियमित चलाउन सरकारको जति नै भुमिका र कर्तव्य प्रतिपक्षको पनि हुन...

संसद् सचारु गराउन प्रधानमन्त्री देउवाले पहल लिने, ओली भेट्न बालकोट जाने

काठमाडौं, २३ पुष । सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संसदलाई सुचारू गराउन पहल गर्ने निर्णय गरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरूद्ध संसदलाई सुचारू गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो र त्यसको लागि प्रधानमन्त्री शेरबहादुर […]

उच्चस्तरीय समितिले संसद सुचारु गर्न पहल गर्ने

काठमाडौँ – सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले निरन्तर नाराबाजी गर्दा संसद बैठक प्रभावित हुँदै आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो। […]

सर्वोच्च अदालतको समस्यामा यथाशीघ्र निकास दिनेगरी पहल हुन्छ – सत्ता गठबन्धन

काठमाण्डाै - पाँच दलीय सत्ता गठबन्धनले सर्वोच्च अदालतमा देखिएको समस्यालाई यथाशीघ्र निकास हुने गरी पहल गर्ने बताएको छ ।  गठबन्धनमा आबद्ध दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्यामा ध्यानाकर्षण भएको भन्दै यथाशीघ्र निकास दिनका लागि पहल गर्ने बताएको हो ।  बैठकले समस्या समाधानको पहलका लागि सरोकारवालाहरुलाई आह्वान पनि गरेको छ ।  समितिका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा सिंहदरबारमा बसेको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरि...