संसद् सचारु गराउन प्रधानमन्त्री देउवाले पहल लिने, ओली भेट्न बालकोट जाने

काठमाडौं, २३ पुष । सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले संसदलाई सुचारू गराउन पहल गर्ने निर्णय गरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरूद्ध संसदलाई सुचारू गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो र त्यसको लागि प्रधानमन्त्री शेरबहादुर […]

सम्बन्धित सामग्री

ओली भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन।अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रओली निवास बालकोटमा गएका हुन्।

दाहाल पुगे ओली भेट्न बालकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ । बुधबार साँझ ओलीलाई भेट्न दाहाल बालकोट पुगेको ओली सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् बिस्तारका लागि छलफल गर्न बालकोट पुग्नुभएको हो । उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। त्यस्तै प्रधानमन्त्री दाहाल […]

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

२७ पुस,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको  मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

ओली भेट्न बालकोट पुगे देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् । सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । एमसिसी संसद्‍मा टेबल […]

सत्तागठबन्धनको बैठक सकिएलगत्तै ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । केहिबेर अघि सत्तागठबन्धनको बैठकमा सहभागी भएका देउवा बैठक सकिएलगत्तै ओलीलाई भेट्न बालकोट पुगेका हुन् । बुधबारको प्रतिनिधि...

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा शनिबार बिहान ओली निवास बालकोट पुगेका हुन्। दुवै जनाबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।  एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको छ।यसअघि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गत बुधबार संसदको अवरोध खुलाउन आग्रह गर

कार्यकर्ताहरुको स्कर्टिङमा बालकोट फर्किए ओली

ठूलो संख्यामा रहेका एमाले कार्यकर्ताहरुको स्कर्टिङमा निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीनिवास बालुवाटारबाट निजीनिवास बालकोट पुगेका छन्। दर्जनौं मोटरसाइकल तथा गाडीसहित बालुवाटारबाट निस्किएका कार्यकर्ताहरुले ओलीसमर्थित नारा लगाएका थिए। एमाले नेता महेश बस्नेतले ओलीको बिदाइका लागि भेला हुन आव्हान गरेअनुसार नेता कार्यकर्ता बालुवाटार पुगेका थिए। बालकोट पुगेपछि स्थानीयले बाजागाजासहित ओलीको स्वागत गरेका थिए। बालकोट […]

बालकोट पुगे ओली (फोटो फिचर)

३० असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित निवास छाडेर बुधबार बालकोटस्थित निजी निवास गएका छन् । ओली बालुवाटारबाट निस्केदेखि बालकोट पुग्दासम्म उनका  समर्थकले गाडी र मोटरसाइकल र्‍याली निकालेका थिए । काठमाडौंमा ठूलो पानी परेका बेला समर्थकहरु मोटरसाइकल चढेर रुझ्दै बालकोट पुगेका थिए । बालकोट निवासमा उनलाई टीका लगाएर स्वागत गरिएको थियो । घर […]

निवर्तमान प्रधानमन्त्री ओली आज बालकोट सर्ने

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन्। ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लागेका हुन्। २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए।  सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लागेका हुन्। ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाड

पदमुक्त भएका ओली भोलि मात्रै बालकोट सर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भोलि मात्रै निजी निवास बालकोट फर्किने भएका छन्। नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ती र शपथको तयारी भइरहेको बेला प्रधानमन्त्री ओली भोलिमात्रै बालकोट जाने स्वकीय सचिवालयले जनाएको छ। सचिवालयका अनुसार साइत हेरेर भोलि  बिहान ११ बजे प्रधानमन्त्री ओली बालकोट सर्नेछन्। ओलीलाई युवा विद्यार्थीले बालकोटमा स्वागत गर्ने तयारी गरेका छन्।  झण्डै साढे तीन वर्ष सरकारी निवास बालुवाटार बसेका ओलीलाई सर्वोच्च अदालतले पदमुक्त गर्दै 'घर प