संसदलाई सुचारु गराउन पहल गर्ने गठबन्धन बैठकको निर्णय

काठमाडौँ– सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समिति बैठकले संसद लामो समय अवरुद्ध हुनु उचित नभएको निष्कर्ष निकाल्दै ‍संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको हो । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदलाई विना अवरोध सञ्चालन गर्न सरकारको जत्तिकै भूमिका प्रतिपक्षको […]

सम्बन्धित सामग्री

गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको अनेरास्ववियुको निष्कर्ष (भिडिओ)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारले गरेका गलत कामका कारण देश थप संकटमा पर्दै निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्दै संकटको निकासका लागि पहल गर्न आग्रह गरिएको अध्यक्ष समिक बडालले बताए । बैठकको निर्णय सार्वजनिक गर्दै उनले भागबन्डामा समय खर्च गर्नुपर्ने अवस्था र अर्कोतर्फ […]

वाम तालमेल : समानान्तर कि उप–गठबन्धन ?

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयमा भनिएको छ – वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने । पार्टीका महासचिव वेदुराम भुसालद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेखित यो निर्णय सत्ता गठबन्धनलाई कायम राखेर सत्तारुढ दलभित्रका कम्युनिस्टहरुबीच एकता प्रयास गर्ने भएको नेताहरु बताउँछन् ।  त्यसलगत्तै मंगलबार तत्कालीन...

सत्तारूढ गठबन्धनले भन्याे- न्यायालयकाे गतिरोधको यथाशीघ्र निकास हाेस्

सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेमा आशा गरेको छ । बैठकको निर्णयमा उल्लेख छ, ‘सर्वाेच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्त्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र न...